Advertisement Advertisement

बिक्रम राना र मेलिना राईको ‘कहिले प्यार कहिले झगडा’ सार्वजनिक


काठमाडौँ, १८ पुस  : बिक्रम राना र मेलिना राईको स्वरमा रहेको गीत ‘कहिले प्यार कहिले झगडा’ सार्वजनिक भएको छ । गीतमा गोविन्द मधुर आचार्यको शब्द÷सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
क्रान्ति केसीले निर्देशन गरेको गीतको भिडियोमा सोमिया राना र पल शाहको अभिनय रहेको छ । अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई क्रान्तीले नै सम्पादन गरेका छन् ।
थुप्रै गीतबाट स्रोता÷दर्शकको मन जित्न सफल विक्रम मोडलिङमा पति त्यतिकै देखिन्छन् । ‘मेरा अन्य गीतले जस्तै यो नयाँ गीत कहिले प्यार कहिले झगडाले पनि दर्शक÷स्रोताको त्यतिकै साथ पाउनेमा आशावादी छु’, विक्रमले भने । निकै मिहिनेतका साथ यो गीतको भिडियो ल्याएको र यसबाट आशावादी रहेको उनले बताए ।

(भिडियोसहित)

सम्बन्धित शीर्षकहरु

वेसाहारा भई सडकमा पुगेका दम्पतीको उद्दार

हैटौडास्थीत मानव आश्रमले लियो जिम्मा सीता तुम्खेवा धरान, ६ फागुन । केहिदिन अगाडी अनलाइन...

हाँस्य श्रृंखला ‘अम्रिकामा बुढी आमै’

नेपाली साहित्यिक श्रेत्रमा चर्चित स्रष्टा सुबिसुधा आचार्यले नेपाली हाँस्य श्रृंखला ‘अम्रिकामा बुढी आमै’ लिएर...

इजिब्राण्ड चम्काउँदै चन्द्रबहादुर खापुङहाङ

देवेन्द्र सुर्केली “जमिनबाट पानी उम्रिरहन्छ, बग्दै गरेको पानी कहाँ पुग्ला ? कालान्तरमा पृथ्वी भरिएर...

पृथ्वीनारायण शाहलाई सम्मान गर्ने र थुक्ने दुवै खराब हुन् –पासाङ शेर्पा

जनजाति आन्दोलनबाट माथि आएका नेता पासाङ शेर्पा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हुन् ।...

Advertisement Advertisement Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट