मलेसियामा छापिएको पहिलो लेख
- नयाँ अनलाइन
- शुक्रबार, माघ ९, २०७७
इन्द्र नारथुङे सन् २००५/मलेसियामा आएपछि मैले लेखेको पहिलो लेख श्रम साप्ताहिकमा पठाएँ/छापियो पनि । कवितामा ‘नारथुङे’ लेखिसकेको थिएँ तर सो लेख वास्तविक नामबाटै छापियो । शिर्षक अहिले बिर्सें तर लेख एच.आई.भि. एड्स सम्बन्धि थियो । नेपाल हुँदै खुब सुनेको...