बेतनामा पुरातात्विक अनुसन्धान सुरु - Naya Online

बेतनामा पुरातात्विक अनुसन्धान सुरु

betanaपथरी (मोरङ), ३२ जेठ । मोरङ बेलबारीस्थित बेतना सिमसार क्षेत्रमा पुरातत्व विभागको पाँच सदस्यीय उत्खनन टोलीले अनुसन्धान कार्य सुरु गरेको छ ।

सो क्षेत्रमा भेटिएका माटाका टुक्रा र हतियार ७०० देखि ३०० इसापूर्वका हुनसक्ने अनुमानका आधारमा सो क्षेत्रमा अनुसन्धान गर्नका लागि वरिष्ठ पुरातत्वविद् रामानन्द मिश्रसहितको टोली बेतनामा आएर अनुसन्धान सुरु गरेको बेतना सिमसार समुदायिक वनका अध्यक्ष डम्बर बस्नेतले बताउनुभयो ।

स्थानीयले करिब दुई वर्षअघि पनि सिमसार क्षेत्रमा भेटेका माटोका भाँडाका टुक्रा र ढुङ्गाका पुराना हतियार भेटिएपछि ती सामान जम्मा पारेर पूर्व सांसद हर्कमान तामाङमार्फत पुरातत्व विभागमा पठाएपछि एक टोली आएर बेतना सिमसार क्षेत्रमा अनुसन्धान गरेको बेतना सिमसार समुदायिक वनका अध्यक्ष डम्बर बस्नेतको भनाइ छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तीन छात्राद्वारा एकैसाथ विष सेवन, एकको मृत्यु

काठमाडौं । बर्दिवासको एक विद्यालयमा पढ्ने तीन छात्राहरुले एकैसाथ विष सेवन गरेका छन् ।...

चौथो ललितपुर जिल्लाव्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न

ललितपुर । चौथो ललितपुर जिल्लाव्यापी तेक्वान्दो पुम्से प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय तेक्वान्दो...

तिर्सना नेम्बाङको उपस्थितिमा मलेसियामा भव्य चासोक तङ्नाम

जेडी गाउँले क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूतवासका कार्यवाहक राजदूत मुदिता बज्रचार्यको प्रमुख आतिथ्यमा...

झापामा इमानसिं चेम्जोङ् जयन्तीमा गुञ्जमान स्मृति पुरस्कार वितरण गरिने

झापामा इतिहासकार तथा साहित्यकार इमानसिं चेम्जोङ्को जयन्ती मनाउंदै विद्वान गुञ्जमान आङंबुहाङ् स्मृति पुरस्कार वितरण...

ताप्लेजुङका थापासहित तीनजनालाई साहित्यिक पुरस्कार

चन्द्र मादेन आन्छन काठमाण्डौं । पौष १३ शनिवार, स्थानीय पेप्सीकोला टाउनप्लानिङस्थित ग्लोबल पब्लिक स्कुलको...

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।...

ल्होछार शुभकामना दौडमा ताङतिङ दुधपोखरी, सोनम, अनिता र क्या. भक्तराज गुरुङ प्रथम

पोखरा, १३ पुस । तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालले सप्ह्री ल्हो...

मलेसियाको अस्पतालमा ४७८ दिन पहिचानविहिन

जेडी गाउँले मलेसिया । Tengku Ampuan Rahima Hospital, Kelang मा पहिचान नखुलेको अवस्थामा उपचाररत...

प्राणीशास्त्रका विद्यार्थी निस्वार्थ छन्– प्रदेश प्रमुख खापुङ

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्राणीशास्त्रमा अध्ययन र अध्यापनरत विद्यार्थी, शिक्षकहरु...

सञ्चारीका समूह रुपन्देहीमा मिना ढकाल

रुपन्देही । सञ्चारिका समूह, रुपन्देहीको अध्यक्षमा मिना ढकाल निर्वाचित भएकी छिन् । समूहको विहिबार...