Advertisement

सिने क्षेत्रमा शोम्या

काठमाडौं, भदाैं ६ । नेपाली मोडलिङ र कलाकारिता क्षेत्रमा एक दशक देखि लागि पर्दै आईरहेकी छन् मोडल शोम्या लामा ।

मिस नेचुरल २०११, द बेष्ट ट्योन्ट २००८, मिस टुरिजम् अफ द यर २०११ लगायतका प्रतियोगितामा सहभागि जनाई सकेकी शोम्या केही समय भिजेको रुपमा समेत काम गरिसकेकी छन् । दर्जनौ फेशन, र्याप शोहरुमा आफ्नो प्रतिभा पस्किसकेकी शोम्यालाई अब मोडलिङमा मात्र होईन चलचित्रको रंगीन पर्दामा छाउने रहर जागेको छ ।

रोमान्टिक र स्याड दुबै प्रकारको अभिनय गर्न रुचाउने हेटौंडा ११ की स्थानीय बासिन्दा शोम्या लामा नृत्यमा पनि पोख्त छिन् ।

कलाकारीताको क्षेत्रमा निरन्तर संघर्षरत शोम्याले म्युजिक भिडियोका साथै चलचित्रमा एकसाथ काम गर्ने सोच बनाएकी छन् ।

सम्बन्धित शीर्षकहरु

किड्स एण्ड टिन फेशन मोडल २०१९, सम्पन्न

भक्तपुर,वैशाख ९ । भक्तपुर सल्लघरिको भक्तपुर बयान्क्वेटमा किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुर...

ब्रबिम सेर्माको ‘सेवारो नमस्ते’ सार्वजनिक

काठमाडौं, ७ बैशाख । मुन्धुमी गायक भनेर चिनिएका गायक ब्रबिम सेर्माको स्वरमा रहेको नयाँ...

‘पाङ्जुम नु पाङ्यक’ म्युजिक भिडियो सार्वजानिक

काठमाडौं, ७ वैशाख । अटल तुम्बापो र गंगा फियाक स्वरवद्ध गीत ‘पाङ्जुम नु पाङ्यक’...

पारिवारिक चलचित्र ‘फैसला’ सार्वजनिक

पथरी, ६ वैशाख । छोटो कथानक चलचित्र ‘फैसला’ बुधबार भ्यूटावर युट्युब च्यानलमार्फत् सार्बजनिक भएको...