Advertisement

बिक्रम राना र मेलिना राईको ‘कहिले प्यार कहिले झगडा’ सार्वजनिक


काठमाडौँ, १८ पुस  : बिक्रम राना र मेलिना राईको स्वरमा रहेको गीत ‘कहिले प्यार कहिले झगडा’ सार्वजनिक भएको छ । गीतमा गोविन्द मधुर आचार्यको शब्द÷सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
क्रान्ति केसीले निर्देशन गरेको गीतको भिडियोमा सोमिया राना र पल शाहको अभिनय रहेको छ । अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई क्रान्तीले नै सम्पादन गरेका छन् ।
थुप्रै गीतबाट स्रोता÷दर्शकको मन जित्न सफल विक्रम मोडलिङमा पति त्यतिकै देखिन्छन् । ‘मेरा अन्य गीतले जस्तै यो नयाँ गीत कहिले प्यार कहिले झगडाले पनि दर्शक÷स्रोताको त्यतिकै साथ पाउनेमा आशावादी छु’, विक्रमले भने । निकै मिहिनेतका साथ यो गीतको भिडियो ल्याएको र यसबाट आशावादी रहेको उनले बताए ।

(भिडियोसहित)

सम्बन्धित शीर्षकहरु

लेखनमा पहिचान मुल विषय हुनुपर्छ –इक्साहाङ चेम्जोङ

देवेन्द्र सुर्केली प्रवासी एकता समाज पाहाङले मलेसियामा कार्यरत नेपालीहरूको कलाकारहरूलाई लिएर एक सांस्कृतिक कार्यक्रमको...

सम्झना लामिछाने र आफ्नै आमाको आवाजमा गीत ‘आमा छोरी

काठमाडौँ । लोक दोहोरी गायिका सम्झना लामिछाने मगर र उनको आफ्नै आमा शान्ता लामिछाने मगरको...

मृगौलारोगी रेष्मा सेर्मालाई १ लाख ६१ हजार ५ सय सहयोग

सीता तुम्खेवा, धरान धरान, १८ फागुन । मलेसियामा रहेका ३ जना नेपालीहरुको नेतुत्वमा मृगौला...

वेसाहारा भई सडकमा पुगेका दम्पतीको उद्दार

हैटौडास्थीत मानव आश्रमले लियो जिम्मा सीता तुम्खेवा धरान, ६ फागुन । केहिदिन अगाडी अनलाइन...