Advertisement

कवि वाक्सेली थापाको ‘थोपा थोपा रसाएर’ बोलको गीत सार्वजनिक

कवि वाक्सेली थापाको ‘थोपा थोपा रसाएर’ बोलको गीत सार्वजनिक भएको छ ।

सकिँदै गएको जीवनप्रतिको जिजिविषापूर्ण भाव प्रकट गरिएको उक्त गीतले अहिले राम्रै चर्चा पाइरहेको छ । स्रोताहरु भन्छन् यसको गीतको शब्द जति जीवन्त छन् त्यत्ति नै रुपमा चर्चित गायिका संगीता प्रधानले शब्दलाई न्याय दिएर गाएकी छिन् ।उक्त गीतमा शब्द कवि वाक्सेली थापाको रहेको छ भने संगीत सन्तोष श्रेष्ठ र संगीता प्रधानको स्वर रहेको छ । उक्त गीतको लिरिकल भिडियो म्युजिक नेपालबाट सार्वजनिक भएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित शीर्षकहरु

किड्स एण्ड टिन फेशन मोडल २०१९, सम्पन्न

भक्तपुर,वैशाख ९ । भक्तपुर सल्लघरिको भक्तपुर बयान्क्वेटमा किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुर...

ब्रबिम सेर्माको ‘सेवारो नमस्ते’ सार्वजनिक

काठमाडौं, ७ बैशाख । मुन्धुमी गायक भनेर चिनिएका गायक ब्रबिम सेर्माको स्वरमा रहेको नयाँ...

‘पाङ्जुम नु पाङ्यक’ म्युजिक भिडियो सार्वजानिक

काठमाडौं, ७ वैशाख । अटल तुम्बापो र गंगा फियाक स्वरवद्ध गीत ‘पाङ्जुम नु पाङ्यक’...

पारिवारिक चलचित्र ‘फैसला’ सार्वजनिक

पथरी, ६ वैशाख । छोटो कथानक चलचित्र ‘फैसला’ बुधबार भ्यूटावर युट्युब च्यानलमार्फत् सार्बजनिक भएको...