Advertisement

चलचित्र ‘काउसो’को ट्रेलर सार्वजानिक

काठमाडौं, १९ माघ । मदन घिमिरे निर्देशित चलचित्र ‘काउसो’को ‘चिटिकै परिछ्यौ, लाग्यो लाग्या लाग्योे काउसो….’ बोलको गीत युट्युवमा चर्चित बनेको छ ।

त्यही चलचित्र ‘काउसो’को टेलर सार्वजनिक शुक्रबार हाईलाईट नेपालले गरेको छ । बैशाख २० गतेबाट देशभर एक साथ चलचित्र ‘काउसो’ प्रदर्शनमा आउने तिथि तय भएको जानकारी निर्माणपक्षले गराएको छ ।

भोजराज देवकोटाको लेखन, हाँस्य प्रधान चलचित्र ‘काउसो’मा सविन श्रेष्ठ, नविन आचार्य, अनु पराजुली, अर्जुन गुरुङ, रामचन्द्र अधिकारी, रमेश बुढाथोकी,सुरेन्द्र चापागाई, शान्ताकारम थापा, सनि भट्टराई, उग्रशेन ढुंगाना, वाल कलाकार असिम तिमल्सिना आदिको अभिनय रहेको छ ।

निर्मातामा सिताराम तिमल्सिना ‘ज्याक’, कार्यकारी निर्माता भगवान खत्री, प्रस्तुतकर्ता अर्नभ बस्नेत रहेको यस चलचित्रको गीत, कथा निर्देशक स्वयंकोे रहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

किड्स एण्ड टिन फेशन मोडल २०१९, सम्पन्न

भक्तपुर,वैशाख ९ । भक्तपुर सल्लघरिको भक्तपुर बयान्क्वेटमा किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुर...

ब्रबिम सेर्माको ‘सेवारो नमस्ते’ सार्वजनिक

काठमाडौं, ७ बैशाख । मुन्धुमी गायक भनेर चिनिएका गायक ब्रबिम सेर्माको स्वरमा रहेको नयाँ...

‘पाङ्जुम नु पाङ्यक’ म्युजिक भिडियो सार्वजानिक

काठमाडौं, ७ वैशाख । अटल तुम्बापो र गंगा फियाक स्वरवद्ध गीत ‘पाङ्जुम नु पाङ्यक’...

पारिवारिक चलचित्र ‘फैसला’ सार्वजनिक

पथरी, ६ वैशाख । छोटो कथानक चलचित्र ‘फैसला’ बुधबार भ्यूटावर युट्युब च्यानलमार्फत् सार्बजनिक भएको...