Advertisement

हाँस्य श्रृंखला ‘अम्रिकामा बुढी आमै’

नेपाली साहित्यिक श्रेत्रमा चर्चित स्रष्टा सुबिसुधा आचार्यले नेपाली हाँस्य श्रृंखला ‘अम्रिकामा बुढी आमै’ लिएर आएकी छन् ।

पाक्षिक रूपमा श्रृष्टि किड्र्स टिभिबाट प्रशारण हुने यस श्रृंखलामा लेखन, निर्देशन सुबिसुधा आचार्य स्वयंको रहेको छ । लामो समय देखि सुबिसुधा संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यको फेडरिक्सवर्ग शहरमा बस्दै आएकी छन् । अमेरिका र अमेरिकामा रहेका नेपालीहरूको वास्तविकता सबै सामू ल्याउन नेपाली हाँस्य श्रृंखला ‘अम्रिकामा बुढी आमै’ निर्माण गरेको सुबिसुधाले बताईन । सुबिसुधा, भिम दाहाल, एकान्त मगर, सृष्टि आचार्य, अर्पना पोख्रेल, सनि सुनवार, मायाँ तामाड, एलेन, मोतिराम लगायतको अभिनय रहेको हाँस्य श्रृंखला ‘अम्रिकामा बुढी आमै’ का प्रोडक्सन म्यानेजर केशव आचार्य हुन् ।

नेपाली हाँस्य श्रृंखला ‘अम्रिकामा बुढी आमै’ भाग २ हेर्नुहोस्

सम्बन्धित शीर्षकहरु

नेपाली कथानक चलचित्र “घरजम”को छायांकन हुँदै

पाँथर, ७ चैत । कुशल इन्टेर्टेन्मेन्टद्वारा निर्मित नेपाली कथानक चलचित्र “घरजम” धमाधम छायांकन भइरहेको...

‘अदालत’ मंगलबारबाट दमौलीस्थित उत्तरशिला चलचित्र मन्दिरमा

तनहुँ, ५ चैत । नेपाली कथानक चलचित्र ‘अदालत’ मंगलबारबाट दमौलीस्थित उत्तरशिला चलचित्र मन्दिरमा प्रदर्शनमा...

म्युजिक भिडियोमा जम्दै साहारा

काठमाडौं, ४ चैत । यसै हप्ता गायक लक्ष्मण लिम्बू र मञ्जु लावतीको स्वरमा रहेको...

‘जवानीमा पहिलो पाईला…’ (भिडियोसहित)

काठमाडौं, ३ चैत । डा. डीआर उपाध्यायको नयाँ गीत ‘प्रेममा पहिलो पाइला…’ सार्वजनिक भएको...

Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट