Advertisement

तिलक फेरि आए ज्वालामुखी लिएर

काठमाडौं, २९ फागुन । अमेरिकामा रहेर समाजसेवा तथा नेपाली गीत संगीतमा लागिरहेका तिलक पकुवाल फेरि अर्को म्युजिक भिडियो लिएर आएका छन् ।

क्रिसु कुँवरको रचना, संगीत र स्वरमा रहेको ‘ज्वालामुखी’ बोलको गीतमा अभिनय गरेका हुन् । विश्व अधिकारीको संगीत संयोजन, विप्लव अधिकारीको मिक्सिङ/मास्टरिङ, उत्सव दाहालको छायांकन, नबिन निरौलाको सम्पादन र जीवन शाहीको निर्देशन रहेको म्युजिक भिडियोमा तिलकसँगै सुस्मा अधिकारी र क्रिसु कुँवरले पनि अभिनय गरेका छन् ।

केही दिन अगाडिमात्र तिलकको डम्बर खापुङको नाकैमा फूली गीतमा अभिनय गरेको भिडियो सार्वजानिक भएको थियो ।

भिडियोलाई साइराम पिक्चर्सले युट्युवमार्फत सार्वजानिक गरेको हो ।



नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

नेपाली कथानक चलचित्र “घरजम”को छायांकन हुँदै

पाँथर, ७ चैत । कुशल इन्टेर्टेन्मेन्टद्वारा निर्मित नेपाली कथानक चलचित्र “घरजम” धमाधम छायांकन भइरहेको...

‘अदालत’ मंगलबारबाट दमौलीस्थित उत्तरशिला चलचित्र मन्दिरमा

तनहुँ, ५ चैत । नेपाली कथानक चलचित्र ‘अदालत’ मंगलबारबाट दमौलीस्थित उत्तरशिला चलचित्र मन्दिरमा प्रदर्शनमा...

म्युजिक भिडियोमा जम्दै साहारा

काठमाडौं, ४ चैत । यसै हप्ता गायक लक्ष्मण लिम्बू र मञ्जु लावतीको स्वरमा रहेको...

‘जवानीमा पहिलो पाईला…’ (भिडियोसहित)

काठमाडौं, ३ चैत । डा. डीआर उपाध्यायको नयाँ गीत ‘प्रेममा पहिलो पाइला…’ सार्वजनिक भएको...

Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट