Advertisement

सद्भावको लागि ‘चटपटे भैया’

काठमाडौं, २९ फागुन । नेपालमा जात जाति, धर्म सम्प्रदाय तथा भूगोलको नाममा बिखण्डन भइरहेको बेला युरो नेपाल अनलाइन टिभीले चटपटे भैया नामक छोटो चलचित्र निर्माण गरेको छ ।
इमान्दारिताका साथ चटपटे, तरकारी बेच्नेहरुलाई हेपेर बोल्ने आदि कुरालाई चलचित्रमा समेटिएको छ ।

प्रकाश न्यौपाने, अर्जुन मादेन लिम्बू, मिरान लिम्बू, निर्मल सुब्बा आशिष, मौसमी ओलीलगायतको भूमिका रहेको छोटो चलचित्रलाई युरोनेपाल अनलाइनका लागि अर्जुन पौडेल र संगीता पौडेलले निर्माण गरेका हुन् ।

चटपटे भैयामा अर्जुन मादेन लिम्बूको कथा, पर्शु थलङको छायांकन, करुण घिमिरेको श्रृङ्गार र प्रकाश लिम्बूको निर्देशन रहेको छ ।

भिडियो बुढासुब्बा म्युजिकको च्यानलबाट सार्वजानिक भएको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

नेपाली कथानक चलचित्र “घरजम”को छायांकन हुँदै

पाँथर, ७ चैत । कुशल इन्टेर्टेन्मेन्टद्वारा निर्मित नेपाली कथानक चलचित्र “घरजम” धमाधम छायांकन भइरहेको...

‘अदालत’ मंगलबारबाट दमौलीस्थित उत्तरशिला चलचित्र मन्दिरमा

तनहुँ, ५ चैत । नेपाली कथानक चलचित्र ‘अदालत’ मंगलबारबाट दमौलीस्थित उत्तरशिला चलचित्र मन्दिरमा प्रदर्शनमा...

म्युजिक भिडियोमा जम्दै साहारा

काठमाडौं, ४ चैत । यसै हप्ता गायक लक्ष्मण लिम्बू र मञ्जु लावतीको स्वरमा रहेको...

‘जवानीमा पहिलो पाईला…’ (भिडियोसहित)

काठमाडौं, ३ चैत । डा. डीआर उपाध्यायको नयाँ गीत ‘प्रेममा पहिलो पाइला…’ सार्वजनिक भएको...

Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट