Advertisement

युवा मञ्च याङ्वरकको अधिबेशन आयोजक समिती गठन

फागुन २९, फेदेन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालको जनवर्गीय संगठन संघीय युवा मञ्चको याङ्वरक गाउँपालिकामा भीम लिङ्देनको संयोजकत्वमा ११ सदस्यीय अधिबेशन आयोजक समिती गठन भएको छ ।

सह-संयोजकमा नबिन काम्बाङ,सदस्यसचिव – धनेन्द्र इम्बुङ, सदस्यहरु सागर बेघा, चन्द्र बेघा,सेसेहाङ योङ्या, पवन योङ्हाङ, सन्दिप योङ्हाङ, सर्ण इजम,सागर योङ्हाङ र चन्द्रप्रकाश योङ्हाङ रहेका छन । बुधबार थर्पु बजारमा सम्पन्न भेलाले उक्त समिति गठन गरेको हो । भेलामा संघीय लिम्बुवान मञ्च नेपालका जिल्ला अध्यक्ष सागर केरुङ,उपाध्यक्ष तथा याङवरक इन्चार्ज हर्कजङ लिङ्देन, जिल्ला हिलिहाङ इन्चार्ज राजेन्द्र सिगु, फालेलुङ इन्चार्ज नुनाम सुबास केरुङ, निर्वाचन क्षेत्र नं १ अध्यक्ष सर्ण लक्सम, याङ्वरक अध्यन नरेश काम्बाङ, युवा मञ्च जिल्ला अधिबेशन आयोजक समिती अर्थ संयोजक रामचन्द्र नेम्बाङ लगायतका नेताहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

युवा मञ्चको जिल्ला अधिबेशन आगामी २०७६ साल बैशाख ८ र ९ गते फेदेन बजारमा सम्पन्न गर्ने अर्थ संयोजक नेम्बाङले बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

ससफो ३ नम्बरको शिल्पी विशेष प्रदेश उपसमिति गठन

११ बुँदे सम्झौता अमूर्त छ, त्यसले मधेसलाई क्रिमियाको बाटोमा लान सक्छ – सहअध्यक्ष श्रेष्ठ...

आठराइमा संघीय लिम्बुवान मन्चको तेह्रथुमको अगुवा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रम

तेह्रथुम चैत्र ०१ । संघीय लिम्बुवान मन्च तेह्रथुमको अगुवा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रम...

फेदापमा सङ्घीय लिम्बुवान मन्चको कार्यकर्ता भेटघाट कार्यक्रम

तेह्रथुम १, चैत ।  फागुन ३० गते सङ्घीय लिम्बुवान मन्च तेह्रथुमको अगुवा नेता तथा...

लिम्बुवान स्प्रिङ आन्दोलनकर्मीहरू प्रहरी नियन्त्रणमा

धनकुटा, ३० फागुन । किरात याक्थुङ चुम्लुङको २२ औं परिषद वैठकमा सहभागी हुन आएका...

Advertisement Advertisement Advertisement Advertisement

ताजा अपडेट