अचेतअवस्थामै भीमबहादुर निधन - Naya Online

अचेतअवस्थामै भीमबहादुर निधन

काठमाडौं, ७ चैत । दुर्घटना परेर अचेत अवस्थामा रहेका भीमबहादुर थापाको ६ चैतमा निधन भएको छ । उनी भारतको उडिसाको जटनी कलेजमा सुरक्षागार्डको रुपमा कार्यरत रहँदा पुस ३ दुर्घटना परेपछि अचेतअवस्थामा थिए ।

दुर्घट्नापश्चात भीमबहादुर थापा आफू काम गर्ने कलेजका विद्यार्थी, शिक्षक र कर्मचारीहरूको सहयोगमा उपचार अस्पताल कलिङ्गामा भारतीय रुपैया ८ लाख संकलन गरेर उपचार गरिएको भीमबहादुरलाई खतरामुक्त भएपछि नेपाल ल्याइएको थियो ।

भीमबहादुरलाई अहिले त्रिपुरेश्वरस्थीत ब्लुक्रस अस्पतालमा उपचारको लागि राखिएको थियो । आर्थिक अवस्था कमजोर रहेकाले उनलाई बचाउन एक अभियान समिति बनाई सहयोग जुटाउन थालिएको थियो । अभियानमार्फत राम्ररी सहयोग जुटिरहेको उनको दुःखद निधन भएको अभियन्ता सुन्दर आलेले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

भीमबहादुर थापालाई पुनः आर्थिक सहयोग

दुर्घटनामा परेर अचेतअवस्थामा रहेका भीमबहादुर थापाको लागि आर्थिक जुटाउन अभियान शुरू

सुखको दिन पर्खेकी टुकुमायालाई परेको बज्रपात

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

शिक्षाको गुणस्तर सुधार गर्न आधारभूत तहबाटै थालनी गर्नुपर्छः मन्त्री चौधरी

काठमाडौँ, ३० चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन...

कोशी प्रदेशको विशेष अधिवेशन वैशाख ६ गतेको लागि आव्हान

२८ चैत २०८० । २८ चैत २०८० । कोशी प्रदेश प्रमुख माननीय परशुराम खापुङले...

उपप्रधान तथा गृहमन्त्रीसँग निर्वाचन आयोगको छलफल

काठमाडौं ।  नेपाल सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग निर्वाचन आयोगले आयोगसँग सम्बन्धित जरुरी...

नेपाल इन्जिनियरिङ कलेज हत्याउन खोज्ने लम्बोदर न्यौपाने दोषी ठहर

काठमाडौं । मुनाफा रहित सामाजिक शैक्षिक संस्था हत्याउन उद्यत लम्बोदर कुमार न्यौपानेले गैरकानुनी रुपमा...

अन्ततःहेलिकप्टर चार्टर गरेर भागे पुर्वप्रधानमन्त्री केपी शर्मा ओलि:मध्यपहाडी यात्रा आधिमै टुँगियो

१ पुष २०८० आइतबार, पाँचथर ।  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

समाजवादी मोर्चाको बैठक सोमबार बिहान

काठमाडौं, ४ भदौ । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्दैछ । मोर्चामा चार दल...

प्रवीण पुमाको सुम्निमा नाटकमा मिथक

आनन्दबहादुर राई १ परिचय नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा नाटक सर्वप्रथम विं सं. २०५० मा...

पहिचानले के दिन्छ ?

विजय लुम्फुङवा लिम्बु एकपल्ट नेपालका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पहिचान...

बिरामी भएको नक्कली सिफारिस बनाउनेलाई के कारवाही हुन्छ ?

गंगा खापुङ लिम्बू अहिले नेपालमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको छ ।...

बारा २ मा उपेन्द्र यादवको जीत सुनिश्चित –माधवकुमार नेपाल

विराटनगर, २३ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा...