Advertisement

मलेसियामा कामदार बोकेको गाडी दुर्घटना हुदाँ २ नेपाली सहित १३ को मृत्यु ।


मलेसिया । क्वालालम्पुर अन्तर्राष्ट्रिय बिमानस्थलमा कार्यरत रहेका कामदारहरु बोकेर
बिमानस्थल तर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २ नेपाली सहित १३ जनाको मृत्यु भएको छ ।

सेपाङ एअरपोर्ट नजिकै आइतबार साँझ दुर्घटना भएको हो । घटनामा ३० जना भन्दा बढि घाइते भएका छन । घाईतेहरुलाई सेडाङ हस्पिटल, काजाङ हस्पिटल, बान्तिङ हस्पिटलमा उपचार गरिएको छ ।




उक्त गाडीमा नेपाली, बङ्गलादेशी र इन्डोनेशियन कामदार चढेका थिए । दुर्घटनामा परि बर्दियाका रामु चौधरी र सर्लाहिका जगनाथ सिङ थारुको दुर्घटना स्थलमा मृत्यु भएको छ । नेपालीहरु अन्य तिन जना आईसियुमा उपचार छन् भने अन्य साधारण चोटपटक लागेको छ । उनीहरु ४३ जना सवार रहेका उक्त कामदारहरु मास कार्गोमा कार्यरत थिए ।

सम्बन्धित शीर्षकहरु

थाकथाकु मावोहाङ चेम्जोङ युकेको वार्षिक भेला सम्पन्न

प्रीन्स याक्खा बेलायत, २२ अप्रिल । युकेको ब्राक्नेल स्थित संस्थाको विधान पारित गर्दै थाकथाकु...

मलेसियामा बुद्ध जयन्ती कार्यक्रमबारे तिब्र तयारी

काठमाडौँ । नेपाल राजदुताबास संगको समन्वयमा यहाँ रहेका क्रियाशिल संघ संस्थाहरुले २५६२ औं बुद्ध...

शुभकामना आदानप्रदान तथा राजदूत स्वागत कार्यक्रम सम्पन्न

मलेसिया , बैशाख ८ गते । मलेसियाको जोहरमा विभिन्न संघसंस्था हरुको सन्युक्त आयोजनामा नयाँ बर्ष...

लाफा ग्रुपद्वारा लाफा होलिडेज प्रालिको शुभारम्भ

काठमाडौं, ४ वैशाख : देश तथा विदेशमा रहेका नेपालीहरूको सामूहिक लगानीमा स्थापित कम्पनी लाफा...