Advertisement

सुनको भाउ तोलामा ६० हजार ३०० पुग्यो

काठमाडौं– मंगलबार सुनको भाउ रु ३०० बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ मंगलबार तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको हो । 

  सोमबार सुन तोलामा ६० हजारमा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन ६० हजारमा कारोबार हुँदा चाँदी तोलामा रु ७४० मा कारोबार भइरहेको छ। 



सम्बन्धित शीर्षकहरु

लाफा ग्रुपद्वारा लाफा होलिडेज प्रालिको शुभारम्भ

काठमाडौं, ४ वैशाख : देश तथा विदेशमा रहेका नेपालीहरूको सामूहिक लगानीमा स्थापित कम्पनी लाफा...

सुनको भाउ तोलामा ६० हजार ३०० पुग्यो

काठमाडौं– मंगलबार सुनको भाउ रु ३०० बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

अरुण तेस्रोमा लगानी जुट्यो

काठमाडौँ, १७ चैत : सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि...

कुखुरी काँः एउटा फरक रेष्टुरेन्ट

कुखुरी काँ लोकेशनको आइडेन्टिटी नै बनेको छ डेनी लिम्बू, प्रोप्राइटर यस्तो राम्रो रेष्टुरेन्ट खोलेर...