Advertisement

एनआरएनए नाइजेरियाद्वारा लेगोसमा रक्तदान

लेगोस, नाइजेरिया ।

गैरआबासिय नेपाली संघ नाइजेरियाले आज लेगोसमा सयुक्त आयोजनामा गरेको रक्तदानमा ७० जना भन्दा बढीले रक्तदान गरे । लेगोस राज्य सरकारको रक्त सन्चार केन्द्र र रोटरी क्लबको संयोजनमा भएको रक्तदानमा एनआरएनए नाइजेरिया, गुजराती समाज र केरला समाजको सहभागीता रहेको थियो ।

रक्तदानमा एनआरएनए नाइजेरियाका तर्फबाट एनआरएनए आइसीसी सदस्य चिरञ्जीवी रोका, बिदुर घिमिरे, आशा श्रेष्ठ सरकार, सोमेश अर्याल, रश्मि कुमार, गौतम मण्डल, एनआरएनए नाइजेरिया उपाध्यक्ष बिरेन्द्र गुप्ता, भिम थापा,  बालकृष्ण पन्डित,  सौगात सरकार, सुकमल सरकार, मनिष मेहता, प्रशान्त शर्मा, भरत रिजाल,इन्द्र टन्डन, अनुज कुमार, आदित्य कुमार र राजु सोनी गरि १९ जनाले रक्तदान गरेका छन ।

कार्यक्रममा एनआरएनए आइसीसी कोषाध्यक्ष हिक्मत थापा, क्षेत्रीय महिला उपसंयोजक मन थापा, नाइजेरियाका अध्यक्ष बिश्वास पौडेल,  उपाध्यक्ष उर्मिला रोका, कोषाध्यक्ष रोहित भाङ्गर र महिला संयोजक अन्जु पौडेल लगाएतको उपस्थित रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

थाकथाकु मावोहाङ चेम्जोङ युकेको वार्षिक भेला सम्पन्न

प्रीन्स याक्खा बेलायत, २२ अप्रिल । युकेको ब्राक्नेल स्थित संस्थाको विधान पारित गर्दै थाकथाकु...

मलेसियामा बुद्ध जयन्ती कार्यक्रमबारे तिब्र तयारी

काठमाडौँ । नेपाल राजदुताबास संगको समन्वयमा यहाँ रहेका क्रियाशिल संघ संस्थाहरुले २५६२ औं बुद्ध...

शुभकामना आदानप्रदान तथा राजदूत स्वागत कार्यक्रम सम्पन्न

मलेसिया , बैशाख ८ गते । मलेसियाको जोहरमा विभिन्न संघसंस्था हरुको सन्युक्त आयोजनामा नयाँ बर्ष...

लाफा ग्रुपद्वारा लाफा होलिडेज प्रालिको शुभारम्भ

काठमाडौं, ४ वैशाख : देश तथा विदेशमा रहेका नेपालीहरूको सामूहिक लगानीमा स्थापित कम्पनी लाफा...