Advertisement

लुक्लामा समिट एयर दुर्घटनामा

तस्वीरः सुजाता तामाङको फेसबुकबाट

काठमाडौं, १ वैशाख । विश्वकै खतरा विमानस्थलमध्येमा पर्ने सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयर दुर्घटनामा परेको छ । समिट एयर मनाङ एयरसँग ठोक्किदा दुर्घटना भएको सोलुखुम्बुका पत्रकार सुजाता तामाङले फेसबुकमा पोष्ट गरेका हुन् ।

दुर्घटनाबाट ३ जनाको घटनास्थलमा नै मृत्यु ३ जना गम्भीर घाइते भएको पनि जानकारीमा आएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

श्रीलंकामा श्रृंखलावद्ध विष्फोटमा २९० को मृत्यु

९ वैशाख, काठमाडौं । श्रीलंकामा भएको श्रृंखलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या २९० पुगेको छ...

लेखन यात्रामा म दुखेको त्यो दिन

म सानैदेखि टुटेफुटे के के लेखि टोपल्ने मान्छे । तर के लेख्थें, के हुन्थ्यो...

पथरीमा एकाबिहानै शव फेला

पथरी, ७ वैशाख । मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान एक महिलाको शव फेला परेको छ...

म माथि लगाइएका आरोपहरू खण्डित हुनेछन् : विष्णु पौडेल

काठमाडौं, वैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलेले २०६१ सालमा नवलपरासीको बर्दघाटस्थित आफ्नो...