Advertisement

‘रहरै भो’को शुभमुर्हत

काठमाडौं, वैशाख १ ।नववर्ष २०७६को अवसर पारेर टेली चलचित्रत्र ‘रहरै भो’को शुभमुर्हत गरिएको छ ।

ब्राण्ड यू पिक्चर्स प्रा.लि.का लागी तार्केश्वर कला प्रतिष्ठानको प्रस्तुति रहने टेली चलचित्र ‘रहरै भो’को तारकेश्वर नगर पाललिका काठमाडौं स्थित मनमैजु मन्दिरमा स्कृप्ट पूजा गर्दै शुभ मुर्हत गरिएको हो ।

दुर्गा के.सी.ले निर्माण गर्ने उक्त टेलीचलचित्रको लेखन रामकाजी घिमिरे गीत, जनक खड्का र निर्देशन उत्तम नेपालले गर्दैछन् । समसामहिक, चेतना मुलक र हास्य प्रधान रहेने यो टेलीचलचित्रमा शुभाष गजुरेल, मुकुन्द मैनाली, लक्षमण वस्नेत, श्यामकुमार मिश्र, दमन रुपाखेती, गीता नेपाल, उत्तम के सी, राजीव धमला, सम्झना वुढाथोकी, पुजा लोहार, सपना श्रेष्ठ, रामजी रावत, केसर कार्की, सुनिता श्रेष्ठ, शारदा गौत्तम, गायत्री पाण्डे रमिला थापा, सनध्या खड्कालगायतका नयॉ तथा पुरानाकलाकार हरुको अभिनय रहेने निर्देशक उत्तम केसीले जानकारी गराए । उ

त्तम नेपालका अनुसार यो टेलीचलचित्र जनता टेलिभिजन र चुई चुई पारेर अनलाइन टेलिभिजनबाट प्रशारण हुने छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

किड्स एण्ड टिन फेशन मोडल २०१९, सम्पन्न

भक्तपुर,वैशाख ९ । भक्तपुर सल्लघरिको भक्तपुर बयान्क्वेटमा किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुर...

ब्रबिम सेर्माको ‘सेवारो नमस्ते’ सार्वजनिक

काठमाडौं, ७ बैशाख । मुन्धुमी गायक भनेर चिनिएका गायक ब्रबिम सेर्माको स्वरमा रहेको नयाँ...

‘पाङ्जुम नु पाङ्यक’ म्युजिक भिडियो सार्वजानिक

काठमाडौं, ७ वैशाख । अटल तुम्बापो र गंगा फियाक स्वरवद्ध गीत ‘पाङ्जुम नु पाङ्यक’...

पारिवारिक चलचित्र ‘फैसला’ सार्वजनिक

पथरी, ६ वैशाख । छोटो कथानक चलचित्र ‘फैसला’ बुधबार भ्यूटावर युट्युब च्यानलमार्फत् सार्बजनिक भएको...