Advertisement

‘याक्थुङ्मा मिम…’ म्युजिक भिडियोमा सार्वजानिक

काठमाडौं, २ वैशाख । राजेन्द्र केरुङको स्वरमा ‘याक्थुङ्मा मिम…’ म्युजिक भिडियोमा सार्वजानिक भएको छ ।

सागर केरुङको रचना, कुल्वा सुब्बाको संगीत र मोनी ताम्लिङको संगीत संयोजनमा तयार भएको गीतलाई लोकेन साम्बाले म्युजिक भिडियो बनाएका हुन् ।

भिडियोमा दीप केरुङ लिम्बू र मेदिन कन्दङ्वालाई देख्न सकिन्छ भने माङ्साहाङ केरुङ, आयुषा केरुङ, बौद्धमान केरुङ, सुकरानी केरुङ पनि फ्रेमभित्र अटाइएका छन् ।

द हाइल्याण्ड आर्ट र फेसन सिक्वेन्स हाउसको भेषभुषा रहेको भिडियोलाई सोम मगरातीको श्रृङ्गार, सुमन योन्जनको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

किड्स एण्ड टिन फेशन मोडल २०१९, सम्पन्न

भक्तपुर,वैशाख ९ । भक्तपुर सल्लघरिको भक्तपुर बयान्क्वेटमा किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुर...

ब्रबिम सेर्माको ‘सेवारो नमस्ते’ सार्वजनिक

काठमाडौं, ७ बैशाख । मुन्धुमी गायक भनेर चिनिएका गायक ब्रबिम सेर्माको स्वरमा रहेको नयाँ...

‘पाङ्जुम नु पाङ्यक’ म्युजिक भिडियो सार्वजानिक

काठमाडौं, ७ वैशाख । अटल तुम्बापो र गंगा फियाक स्वरवद्ध गीत ‘पाङ्जुम नु पाङ्यक’...

पारिवारिक चलचित्र ‘फैसला’ सार्वजनिक

पथरी, ६ वैशाख । छोटो कथानक चलचित्र ‘फैसला’ बुधबार भ्यूटावर युट्युब च्यानलमार्फत् सार्बजनिक भएको...