Advertisement

नयाँ वर्षमा पाहिम समाज, काठमाडौंको वनभोज

वैशाख २, काठमाडौं । पाहिम समाज, काठमाडौंले नयाँ वर्ष २०७६ सँगै वनभोज कार्यक्रमको आयोजना गरेको छ । ललितपुरको हात्तिवनस्थीत आयोजना गरेको वनभोजमा जेष्ठ नागरिक तथा स्नातकोत्तर गर्नेहरुलाई सम्मान गरिएको थियो ।

वनभोजमा पाहिम वंशबाट नेपाली चलचित्रमा नायक बनेका रुद्र पाहिमलाई सम्मान गरिएको थियो ।

वनभोजले चेलीबेटी भानाभान्जाहरुलाई समेट्ने गरेको तथा पाहिम उद्दार कोषले गरिबीका रेखामुनी रहेका पाहिमहरुलाई सहयोग गर्ने भएको छ । त्यसैगरी यसै संस्थाबाट चलचित्र बन्दै गरेको पनि जानकारीमा आएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

किड्स एण्ड टिन फेशन मोडल २०१९, सम्पन्न

भक्तपुर,वैशाख ९ । भक्तपुर सल्लघरिको भक्तपुर बयान्क्वेटमा किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुर...

श्रीलंकामा श्रृंखलावद्ध विष्फोटमा २९० को मृत्यु

९ वैशाख, काठमाडौं । श्रीलंकामा भएको श्रृंखलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या २९० पुगेको छ...

मलेसियामा बुद्ध जयन्ती कार्यक्रमबारे तिब्र तयारी

काठमाडौँ । नेपाल राजदुताबास संगको समन्वयमा यहाँ रहेका क्रियाशिल संघ संस्थाहरुले २५६२ औं बुद्ध...

शुभकामना आदानप्रदान तथा राजदूत स्वागत कार्यक्रम सम्पन्न

मलेसिया , बैशाख ८ गते । मलेसियाको जोहरमा विभिन्न संघसंस्था हरुको सन्युक्त आयोजनामा नयाँ बर्ष...