बुद्धि दाइको घरजम भएपछि मेरो हुन्छ– कुमार तामाङ - Naya Online

बुद्धि दाइको घरजम भएपछि मेरो हुन्छ– कुमार तामाङ

पछिल्लो समय कुमार तामाङ हैट्को डुब्लिकेटको रुपमा चर्चित छन् । आमा शान्तामाया थिङ र बुबा वीरबहादुर थिङको कोखबाट लम्सुरे ९ हेटौडामा जेठा छोराको रुपमा जन्म लिएका कुमार हैट्को रुपमा मिडियामा
आउनुपूर्वनै एक डान्सर हुन् । जिम्मेवारीका कारण अध्ययनलाई निरन्तरता दिन नसकेको कुमार बताउँछन् । उनिसँग नयाँ अनलाइन टिभीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

कतिजना हैट् भनेर झुक्किसके ?

अहिलेसम्म चिनिएका र भेटिएका प्रायः सबै झुक्किएका छन् ।

तपाइको बोली यस्तै हो कि बनाउनुभएको हो ?

यस्तै हो ।

यस्तो पनि हुदोरैछ नि हैन ? फोटो कपि नै हुनुहु्नछ ।

हुँदो त रैछ त ! पछि आएर पो थाहा पाएँ ।

कहिले थाहा पाउनुभयो ?

जब बुद्धि दाइलाई भेटेँ, त्यसपछि । त्यो भन्दा अगाडी फेस र बोलि चाहिँ मिलेको लाग्थ्यो ।

कुनै जब ?

म डान्सर हुँ । कोरस डान्स गर्छु ।

डान्स गर्नुभएको कति भयो ?

४ वर्षजति भयो ।

बुद्धि तामाङसँग फेस मिलेको चर्चा मिडियामा आइसकेपछि कुनै अफरहरु आए कि ?

अहिलेसम्म त आएको छैन । एउटा सिरियलको लागि कुरा चाहिँ आएको थियो ।

बुद्धि तामाङसँग पनि भेट भयो नि ? वहाँले के भन्नुभयो ?

ऐनामा अनुहार हेरेजस्तो लाग्यो भन्नुभयो ।

तपाइँहरु कतै नातेदार हैन ?

साइनोले त वहाँ सम्दी पो पर्नुहुन्छ ।

घरमा कोको हुनुन्छ नि ?

बाबाआमा,बहिनी,भाइ ।

पढाई कता पुर्‍याउनुभयो नि ?

धेरै पढिन । घरको जेठो छोरा । जिम्मेवारी बढ्यो र, पढ्न् सकिन ।

पछि गएर हिरो बन्ने सोच छ कि ?

हिरो बन्ने सोच छैन । पछि गएर डान्समै केहि गर्छु भन्ने छ । म छमछमीको
मेगा अडिशनसम्म पुगेको थिएँ । अब हेरौं कहाँसम्म पुगिन्छ ।

बुद्धी तामाङले सहयोग गर्छु भन्नुभएन ?

परेको खण्डमा सहयोग गर्छु भन्नुभएको छ ।

बुद्धि तामाङको त घरजम हुँदैछ नि ? तपाईको कहिले हुने ?

हजुर वहाँको पनि रिलमा मात्रै हो घरजम आउने । सादय रियलमा दाइको अगाडी अनि मेरो हुन्छ मेगा ।

भिडियो यहाँ छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘भाषा, साहित्य, कला संगीत कुनै जाति विशेषले नै निर्माण गर्छन्’ –रामकर राई

केन्द्रीय अध्यक्ष किरात राई साँस्कृतिक कलाकार संघ विगतका वर्षहरूमा किराँत राई साँस्कृतिक कलाकार संघले...

“दौड प्रतियोगितालाई स्थानीय र स्थानीय निकायले सकारात्मक रूपले हेरेको छ” -बिपुल मगर

गत मंसिर ५ गते मोरङको केराबारी गाऊँपालिका वडा नं. १ मा इतिहाँसमै प्रथमपल्ट “पहिलो...

‘नेपालमा मातृभाषी साहित्यको खानी छ’ -डीएन ‘उपहार’ मगर

२०३२ सालमा धनकुटाको चौविसेमा जन्मेका मातृभाषी कवि तथा गजलकार डीएन ‘उपहार’ मगर हाल कतारमा...

‘पर्यटनको विकासमा साहित्यले महत्वपूर्ण भुमिका खेल्न सक्छ’

कोभिड–१९ ले विश्वलाई आक्रान्त पारेपछि अन्य मुलुकमा जस्तै नेपाल सरकारले पनि लकडाउन जारी गर्यो...

‘राज्य सञ्चालनको प्रमुख नीति नै राजनीति भएकोले टाढा रहन सकिदैन’ -नरबहादुर पुन

काठेखोला ४ तङ्गम बाग्लुङमा बुबा च्वाङ्सिन पुन र आमा दुर्गी पुनबाट जन्म लिएका नरबहादुर...

‘गीत भनेको मानिसको मनभित्रको बह पोख्ने माध्यम हो’ -मुना बान्तावा राई

बुवा तेजबहादुर राई र आमा चन्द्रकुमारी राईको कोखबाट २०४४ सालमा सुनसरी बराहक्षेत्र नगरपालिका वडा...

वराहक्षेत्र नपाको वडा नम्बर ३ को कार्यालय नडाहा उत्तम बिन्दु हो –केशव पुरी

नडाहामा वराहाक्षेत्र ३ को वडा कार्यालयको शिलान्यास शनिबार भएको छ । नगरपालिकाबाट बजेट उपलब्ध...

राहत पाउनेहरुले अभिभावकत्वको महसुस गरेका छन् -वडाध्यक्ष रुद्र दाहाल

यतीखेर मुलुक कोभिड ज्ञढ कोरोना भाइरसले आक्रान्त छ । मुलुकमा भयाबह स्थिति छ ।...

महिलाहरुको प्राइभेसी अनावश्यक भाइरल बनाउदाको असर महिलाले भोग्नुपरेको छ

मिस मंगोल–२०१२ सपना रोका मिडिया क्षेत्रमा स्थापित नाम हो । ‘मिस मंगोल’ टाइटलले मात्र...

दाइजो दिने पैसाले छोरी पढाउनोस् राम्रा–राम्रा केटा आफै आउछन्: डा. नाज सिंह

डा. नाज सिंह कवि तथा व्यावसायी हुन् । नेपालको सिराहामा जन्मिएकी सिंहको रसियामा व्यावसाय...