दक्षिण कोरियाको चुम्लुङ र इलामेली समाजद्वारा कोरियामा निधन भएका टुकेन लिम्बूको परिवारलाई सहयोग - Naya Online

दक्षिण कोरियाको चुम्लुङ र इलामेली समाजद्वारा कोरियामा निधन भएका टुकेन लिम्बूको परिवारलाई सहयोग

काठमाडौं, ३ भदौ । इलामेली समाज दक्षिण कोरिया र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले गत असार २९ गते कोरियामा निधन हुन पुगेका टुकेन लिम्बू (लिङ्दम) को परिवारलाई सहयोग ४ लाख ७६ हजार ३०३ रूपैया सहयोग प्रदान गरेको छ ।

किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष कमल तिगेला, महासचिव निरन्ती तुम्बापो, तथा कोरियाबाट फर्केकी मञ्जु लावतीबाट लिङ्दमका श्रीमती सरस्वती नेम्बाङ लिम्बूलाई मंगलबार काठमाडौंमा हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गर्दै चुम्लुङका उपाध्यक्ष कमल तिगेलाले विदेशमा रहेका नेपालीहरूले आपदविपदमा ठूलो सहयोग पु¥याइरहेको बताएका थिए । यस्ता सहयोगले नेपालीहरूको घाउमा मल्हमपट्टी पुगेको बताएका थिए । त्यसैगरी चुम्लुङका महासचिव निरन्ती तुम्बापो दुःखले जुटाएको रकम सहिसदुपयोग हुने विश्वास लिएको बताएकी थिइन् । संघसंस्थामा समेत सक्रिय रहेका टुकेन्द्रलाई विरामी छँदा आराम गर्न सुझाएको किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको निवर्तमान उपाध्यक्ष तथा इलामेली समाज दक्षिण कोरियाका निर्वतमान अध्यक्ष मञ्जु लावतीले बताइन् ।

विवाहपछि एकहप्ता मात्र बस्न पायौं –श्रीमती सरस्वती नेम्बाङ
वैदेशिक रोजगारमा गएर छुट्टीमा फर्केका साखेजुङका टुकेन लिम्बू (लिङ्दम)ले आफ्नी प्रेममा रहेकी सरस्वती नेम्बाङसँग विवाह गरे । छोटो समयको लागि आएका टुकेनले श्रीमतीसँग एक हप्ता पनि बस्न नपाई फर्किए । आफ्नो करार अवधि पूरा गरेर फर्कने र सुखको जिन्दगी जिउने बाचा गरिरहेका टुकेन फर्केर त आए तर बाकसमा ।

वि.सं. २०७४ मंसिर २५ गते विवाह गएर पुषमा कोरिया गएका टुकेनले गत असार २९ गते कोरियामै मृत्युवरण गर्न पुगेका छन् । मुटुरोगी टुकेन कोरिया जानुपूर्व अप्रेसनसमेत गरेका रहेछन् । डाक्टर गह्रौं काम नगर्नु भन्दाभन्दै नियमित काममा गएको कारण उक्त घट्ना भाग्नुपरेको हो । टुकेन कोरिया जानुअगाडि मलेसिया तथा अफगानिस्तानसमेत गइसकेका रहेछन् ।

नेम्बाङले आफू शोकमा रहेको बेला यसरी राहत पठाउनेहरूलाई धन्यवाद ज्ञापन गरिन् । टुकेनको नामबाट स्कुलमा छात्रवृति कोष खडा गर्ने सोचमा रहेको बताउँदै चौतारा निर्माण पनि भइसकेका नेम्बाङले जानकारी दिइन् ।

१६६ जनाबाट ४ लाख ७६ हजार संकलन
दक्षिण कोरियामा स्थापित किरात याक्थुङ चुम्लुङ र इलामेली समाजले टुकेनको परिवारको निमित्त सहयोग संकलनको अभियान गरेको छ । १६६ जनाबाट गरिएको सहयोग संकलनमा सहभागी नामवली निम्न छन् –

सुन्दरदिप आङदेम्बे (पाँचथर) ५० हजार वन, अग्नि पन्दाक (ताप्लेजुङ) ५० हजार वन, दर्पण गुरूङ (ईलाम) ५० हजार वन, केदार निरौला (ईलाम) ५० हजार वन, पबित्रा थेबे (ईलाम) ५० हजार वन, शम्भु श्रेष्ठ, (ईलाम) ५० हजार वन, रेशमान येक्तेन (ईलाम) ५० हजार वन, डम्बर सुब्बा ३० हजार वन वन, युबिन तुम्बापो (पाँचथर) ५० हजार वन, बसन्त हाङसरूम्बा ३० हजार वन वन, बिङकल चेम्जोङ (पाँचथर) ५० हजार वन, हाङ चेम्जोङ (पाँचथर) २० हजार वन, युगलकिशोर शेर्मा (पाँचथर) २० हजार वन, सुदिप फागो (ईलाम) ३० हजार वन वन, भवानी घिमिरे (ईलाम) ३० हजार वन वन, खोम गुरूङ (ईलाम) २० हजार वन, राज कुमार गुरूङ (ईलाम) २० हजार वन, युवराज लिम्बु(ईलाम) २० हजार वन, बियोगी काईला(पाँचथर) २ हजावर वन, गणेश घले (लमजुङ) २० हजार वन, दिनेश श्रेष्ठ(ईलाम) ५० हजार वन, कुबिर लिङदेन (पाँचथर) ५० हजार वन, ज्ञानु फियाक(पाँचथर) २० हजार वन, नरेन्द्र थेगुवा(पाँचथर) २० हजार वन, टिका थेगिम(ईलाम) ५० हजार वन, अमृत राई (पुर्वाञ्चल) ५ हजार १ सय वन, नेत्र खतिवडा(ईलाम) ५० हजार वन, राज लिम्बु(पाँचथर) ५० हजार वन, महेश केरूङ (पाँचथर) २० हजार वन, दिपेन्द्र अधिकारी (ईलाम) २० हजार वन, सरोज लिम्बु (ईलाम) ५० हजार वन, पदम निरौला (ईलाम) ३० हजार वन वन, चन्द्र दुलाल(ईलाम) ३० हजार वन वन, सपना सेलिङ(पाँचथर) २० हजार वन, वीरबल केरूङ(पाँचथर) ३० हजार वन वन, शुसिल नेम्बाङ(ईलाम) ३० हजार वन वन, रमा कार्की(ईलाम) ३० हजार वन, प्रकाश पौडेल ३० हजार वन वन, सन्तोस खेवा(तेह्रथुम) २५ हजार वन, भीम घिमिरे(ईलाम) ३० हजार वन, उपेन्द्र निरौला(ईलाम) ३० हजार वन वन, मोहन लिम्बु(ईलाम) ३० हजार वन वन, बुद्वबिर राई(ईलाम) ३० हजार वन वन, उद्वप पौडेल(ईलाम) २० हजार वन, कृष्ण योनजन(धनकुटा) २० हजार वन, शोभा लामिछाने(काठमाडौं) १० हजार वन वन, शिवकुमार पयाङ्गु (तेहृथुम) ३० हजार वन वन, सन्तोष लिम्बु तिल्लिङ(तेहृथुम) २० हजार वन छन् ।

त्यसैगरी अन्य सहयोगीहरूमा अर्जुन श्रेष्ठ(ईलाम) ३० हजार वन वन, उत्तम खजुम(सुनसरी) ३० हजार वन वन, अमर याक्थुङबा(ईलाम) ५० हजार वन, राजु दहाल (ईलाम) १० हजार वन वन, माधव पोखरेल(ईलाम) २० हजार वन, दिपक खड्का (ईलाम) ३० हजार वन वन, गणेश समाल(ईलाम) २५ हजार वन, मुकेश राई(ईलाम) ३० हजार वन वन, पुष्प प्रसाद गुरागाँई(तेहृथुम) ३० हजार वन वन, दिपेन्द्र साँबा(ईलाम) ५० हजार वन, यसोदा लिम्बु(धनकुटा) २० हजार वन, आमोस लोक्ताम(ईलाम) २० हजार वन, सम्राट लोक्ताम(ईलाम) २० हजार वन, अमिर लोक्ताम(ईलाम) २० हजार वन, सन्तोष लोक्ताम(ईलाम) ३० हजार वन वन, नितेश दुलाल(ईलाम) ३० हजार वन वन, शम्शेर पँधाक(तेहृथुम) ५ हजार १ सय वन, रमेश पुडासैनी (नुवाकोट) ५० हजार वन, प्रकाश दुलाल(ईलाम) ३० हजार वन वन, कृष्ण मुखिया(ईलाम) ५० हजार वन, शंकर विश्वासी(ईलाम) ५० हजार वन, सन्तोष बिहानी राई(ईलाम) ३० हजार वन वन, सागर माङमु(ताप्लेजुङ) २० हजार वन, मार्कोश सेर्मा(ईलाम) ५० हजार वन, मन्दिप राई(पाँचथर) ३० हजार वन वन, प्रमिला राई(ईलाम) २० हजार वन, हर्क वनेम (ईलाम) २५ हजार वन, हर्क हाङसुरूम्बा(ईलाम) २० हजार वन, माधब भट्टराई(ईलाम) ३० हजार वन वन, सुरेन्द्र केसी (नुवाकोट) १० हजार वन वन, नुतन निरौला(ईलाम) १० हजार वन वन, आशा लिम्बु(ईलाम) ५० हजार वन, सुरेन राना(ईलाम) ३० हजार वन वन, सन्दिप नेपाली(पाँचथर) ३० हजार वन वन, सन्देश लिम्बु(ईलाम) ३० हजार वन वन, सुरेश सम्बाहाम्फे(झापा) ३० हजार वन वन, सिता लिम्बु(ईलाम) २० हजार वन, देब खेवा लिम्बू (तेह्रथुम) ३० हजार वन, मनोज मादेम्बा(तेहृथुम) २० हजार वन, रूगेन लकान्द्री(ईलाम) ३० हजार वन वन, मनोज सुब्बा(ईलाम) २० हजार वन, सिना फागो(ईलाम) २० हजार वन, सन्तोष मादेन(तेहृथुम) ३० हजार वन वन, बिनोद सौदेन् (ताप्लेजुङ) २० हजार वन, अगम बस्नेत(ईलाम) ३० हजार वन वन, बिजय दावा राई(ईलाम) २० हजार वन, मात्रिका नेम्बाङ(पाँचथर) २० हजार वन, विकास मुखिया(ईलाम) ३० हजार वन वन, अशेष राई (धनकुटा) ३० हजार वन वन, पृथ्बी नेम्बाङ(पाँचथर) २० हजार वन, भुपेन राई(पाँचथर) ३० हजार वन वन, मिराकहाङ नेम्बाङ(पाँचथर) ३० हजार वन वन, सुन्दर गाउले(झापा) ५० हजार वन, देउमान लिम्बु(ईलाम) ५० हजार वन, बलबहादुर मगर(ईलाम) २० हजार वन, मन कुमार गुरूङ(ईलाम) २० हजार वन, सुम्निका योङहाङ(ईलाम) ३० हजार वन वन, अप्सन लिम्बु(ईलाम) ३० हजार वन वन, खड्ग मुखिया (ईलाम) २० हजार वन, भुमिराज भुसाल(बाग्लुङ) २० हजार वन, धर्म लिम्बु(पाँचथर) ३० हजार वन वन, नेपाल थाई रेष्टुरेन्ट(निला राई) १० हजार वन वन, लिम्बु कान्छा वनेम(मोरङ) १० हजार वन वन, भक्त तामाङ(पाँचथर) २० हजार वन, प्रदेश राई (धनकुटा) ३० हजार वन वन, तीर्थ लिङदम(ईलाम) ५० हजार वन छन् ।

सहयोग गर्ने अन्य महानुभावहरू पुर्ण राई(धनकुटा) २० हजार वन, जीवन तिम्सिना(झापा) १० हजार वन वन, मनोज खतिवडा(ईलाम) २० हजार वन, मनोज बुढाथोकी(ईलाम) ३० हजार वन वन, पुजन मादेन लिम्बू(तेह्रथुम) २५ हजार वन, निर कुमार लिम्बु(ईलाम) ३० हजार वन वन, चित्र घले(खोटाङ) २१ सय वन, हर्क माखरिहाङ(ईलाम) २० हजार वन, निता सुब्बा (सुनसरी) ३० हजार वन वन, नोगेन नेम्बाङ(पाँचथर) ३० हजार वन वन, देबेन्द्र थाम्सुहाङ(पाँचथर) ३० हजार वन वन, ईमुहाङ लिम्बु(ईलाम) २० हजार वन, राजेन्द्र कन्दङवा (तेहृथुम) ३० हजार वन वन, भीमराज चेम्जोङ(पाँचथर) २० हजार वन, योगेश पाण्डे(गुल्मी) २० हजार वन, मोहन सिंगक(तेहृथुम) २५ हजार वन, एकराज थुलुङ (सोलुखुम्बु) २५ हजार वन, ज्ञानु राई(ईलाम) २० हजार वन, मनकुमार लिम्बु(तेहृथुम) १५ हजार वन, बिनोद खतिवडा(धरान) ३० हजार वन वन, विशाल जबेगु(ईलाम) १५ हजार वन, विशाल लिम्बु(ईलाम) ३० हजार वन वन, मनोज याख्खा(ईलाम) ४५ सय वन, हरि प्रसाद खनाल(ईलाम) २० हजार वन, महेश थापा(ईलाम) २० हजार वन, कल्पना राई(पाँचथर) २० हजार वन, पबि पाख्रिन लाउती(झापा) ५० हजार वन, प्रबिन गुरूङ(ईलाम) ५० हजार वन, पवित्रा मोक्तान(दोङदेमुन सेकुवा कर्नर) २० हजार वन, बिपिन गुरूङ २० हजार वन, लिला खतिवडा ३० हजार वन वन, दिपक सिगु(झापा) ३० हजार वन वन, किरण लिम्बु(ईलाम) २० हजार वन, सुबास मगर(ईलाम) २० हजार वन, ज्ञान बहादुर क्षेत्री(ईलाम) ३० हजार वन वन, राहुल राई(ओखलढुङ्गा) २० हजार वन, मन बहादुर तामाङ(नमोबुद्व) २० हजार वन, मनोज जबेगु(ईलाम) २० हजार वन, लिमान लिम्बु(ईलाम) २० हजार वन, करण नेम्बाङ(पाँचथर) ३० हजार वन वन, सुरेश सम्बाहाम्फे(पाँचथर) ३० हजार वन वन, पराजित पोमु(धरान) ३० हजार वन वन, सुष्मा रानाहाङमा २० हजार वन, गणेश मेन्याङबो(ताप्लेजुङ) ५० हजार वन, कृष्ण फियाक(झापा) २० हजार वन, प्रितम लिम्बु(ईलाम) २० हजार वन, दिर्जा काङबाङ(ताप्लेजुङ) २० हजार वन छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कुम्मायक गाउँपालिकाका पाँच स्वास्थ्य संस्थाहरूको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

पदमदुःखी सम्बाहाम्फे पाचथरको कुम्मायक गाउँपालिकास्तरय स्वास्थ्य सस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम शनिबार सम्पन्न भएको छ...

लोक सेवा परीक्षा कात्तिक १८ देखि सुचारु हुने

काठमाडौं, असोज ९ बिहीबारको मन्त्रिपरिषद्को बैठकले लोक सेवा आयोगको स्थगित भएको परीक्षा आगामी महिनादेखि...

एसिड आक्रमण गर्नेमाथि २० वर्ष कैद र १० लाखसम्मको जरिवाना हुने

काठमाडौं, असोज ९ बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले एसिड आक्रमण गर्नेमाथि कडा कार्वाही गर्नका लागि...

खुकुरी प्रहारबाट तीन जना गम्भीर घाइते

इक्साहाङ चेम्जोङ ताप्लेजुङ, ८ असोज । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा खुकुरी प्रहारबाट तीन जना गम्भीर...

घुन्सा दुर्घटनामा पर्ने २४ जनाको शालिकमा सम्झना कार्यक्रम

काठमाडौं ७ असोज । ताप्लेजुङको घुन्सामा संरक्षणको क्षेत्रमा काम गर्ने स्वदेशी र विदेशी २४...

सरकारको लक्ष्यमा कोभिड १९ बाधा : प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं, असोज ४ विश्वव्यापी महामारी बनेर आएको कोभिड–१९ ले देशलाई सन् २०२२ भित्र अल्प...

चुलाचुलीमा सचेत युवाहरूको दबाव कार्यक्रम

नया अनलाईन चुलाचुली ईलाम-चुलाचुलीमा केही सक्रिय सचेत युवाहरूको समूहले आज नेपाल विध्युत प्राधिकरणको कार्यकारी...

‘सरकारमा इमान्दार पुग्नुपर्छ’ – माननीय भवानीप्रसाद खापुङ

काठमाडौं, ३ असोज । असोजको पहिलो सातासम्म केपी शर्मा ओलीको मन्त्रिपरिषद् हेरफेर हुन सक्ने...

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले असोज ३ गते कालो दिनको रुपमा मनाउने : विज्ञप्तिसहित

काठमाडौं , असोज २ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने...

घिसिङलाई पुन: चार वर्षे कार्यकालका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा प्रस्ताव पेस

काठमाडौं , असोज १ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन ः चार...