विजयले ल्याए ‘सयौँ तारा’ (भिडियोसहित) - Naya Online

विजयले ल्याए ‘सयौँ तारा’ (भिडियोसहित)

काठमाडौँ । गायक विजय मुकारुङ राईद्वारा स्वरबद्ध ‘सयौँ तारासँग भिख मागेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बालकुमार गौतमको शब्द रहेको गीतमा रमेश सुनुवारले सङ्गीत दिएका छन् ।

सङ्गीत संयोजन पदम बिसीले गरेका छन् । भिडियो बुढासुब्बा म्युजिकको युटुब च्यानलमार्फत् सार्वजनिक भएको हो ।
कृष्ण तामाङद्वारा निर्देशति भिडियोमा सुमन, सुजा, साहिल, सलिना र चन्द्रको अभिनय रहेको छ । भिडियो छायाङ्कन तथा सम्पादन तिलक रिजालले गरेका छन् शृङ्गार कृष्ण सुवेदीको रहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

बुटवलमा धमाधम घरहरू भत्काईदै

रुपन्देही, २१ साउन । बुटवलस्थित कालिका पथमा डाेजरले घर भत्काउन थालिएकाे छ । बुटवल...

सुनसरीको धरानमा आगलागी, आमाछोरीको मृत्यु

सुनसरी, २२ जेठ । सुनसरी जिल्लाको धरान –१५ को स्विमिङ पुल नजिकै रहेको नरबहादुर...

गायिका पवित्रा सुब्बाको उकालीको गोरेटोहरुमा’ सार्वजनिक

काठमाडौ, ४ चैत । ‘तिमी तारेभीर’, ‘सिरानीले भिजायो कि’ जस्ता सदाबहार गीत गाएकी गायिका...

दयाहाङ र एलिसा राईको अभिनयमा ‘हुरुक्कै भएँ म’

काठमाडौ, १९ माघ । राजन मुकारुङको शब्द रहेको ‘हुरुक्कै भएँ म’ बोलको गीतको म्युजिक...