हेम बोम्जन, काठमाडौ / गायक बिरेन्द्र दोङ तामाङको प्रेम गीत तिङला माया सार्बजनिक भएको हो ।
संगीत र स्वर बिरेन्द्र दोङ रहेको गीतमा फिमेल भोकल भने दिपा लामा लो को रहेको छ शब्द दबिन्द्र दोङको रहेको छ र निर्देशक भने गोङ्बाको हेर्न सक्नु हुने छ। निकै सम्भावना बोकेको नव मोडल आङ्साङ मोक्तानलाई हामिले यो भिडियोम देख्न सकिने छ, पर्टकिय स्थन कालिङ्चोक र सिन्धुलीको रमणीय स्थल हरुमा छायांकन गरिएको भिडियोमा आङसाङ मोक्तानलाई साथ भने सपना तामाङले दिएका छन ।

भिडियो उत्कृष्ट बनेका छन माया प्रेममा आधारित यो भिडियोमा अभिनित मोडल आङसाङले आफ्नो अभिनयलाइ कुनै पनि कसुर बाकी राखेका छैन .पहिलो भिडियो दर्शक ले मन पराउने मा ढुक्क देख्छन निर्माणटोलि ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।