आङ्साङ मोक्तानबाट अभिनित (तिङला माया) को भिडियो सार्वजनिक, दर्शकले हेर्नै पर्ने - Naya Online

आङ्साङ मोक्तानबाट अभिनित (तिङला माया) को भिडियो सार्वजनिक, दर्शकले हेर्नै पर्ने

हेम बोम्जन, काठमाडौ / गायक बिरेन्द्र दोङ तामाङको प्रेम गीत तिङला माया सार्बजनिक भएको हो ।

संगीत र स्वर बिरेन्द्र दोङ रहेको गीतमा फिमेल भोकल भने दिपा लामा लो को रहेको छ शब्द दबिन्द्र दोङको रहेको छ र निर्देशक भने गोङ्बाको हेर्न सक्नु हुने छ। निकै सम्भावना बोकेको नव मोडल आङ्साङ मोक्तानलाई हामिले यो भिडियोम देख्न सकिने छ, पर्टकिय स्थन कालिङ्चोक र सिन्धुलीको रमणीय स्थल हरुमा छायांकन गरिएको भिडियोमा आङसाङ मोक्तानलाई साथ भने सपना तामाङले दिएका छन ।

भिडियो उत्कृष्ट बनेका छन माया प्रेममा आधारित यो भिडियोमा अभिनित मोडल आङसाङले आफ्नो अभिनयलाइ कुनै पनि कसुर बाकी राखेका छैन .पहिलो भिडियो दर्शक ले मन पराउने मा ढुक्क देख्छन निर्माणटोलि ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

बुटवलमा धमाधम घरहरू भत्काईदै

रुपन्देही, २१ साउन । बुटवलस्थित कालिका पथमा डाेजरले घर भत्काउन थालिएकाे छ । बुटवल...

सुनसरीको धरानमा आगलागी, आमाछोरीको मृत्यु

सुनसरी, २२ जेठ । सुनसरी जिल्लाको धरान –१५ को स्विमिङ पुल नजिकै रहेको नरबहादुर...

गायिका पवित्रा सुब्बाको उकालीको गोरेटोहरुमा’ सार्वजनिक

काठमाडौ, ४ चैत । ‘तिमी तारेभीर’, ‘सिरानीले भिजायो कि’ जस्ता सदाबहार गीत गाएकी गायिका...

दयाहाङ र एलिसा राईको अभिनयमा ‘हुरुक्कै भएँ म’

काठमाडौ, १९ माघ । राजन मुकारुङको शब्द रहेको ‘हुरुक्कै भएँ म’ बोलको गीतको म्युजिक...