दयाहाङ र एलिसा राईको अभिनयमा ‘हुरुक्कै भएँ म’ - Naya Online

दयाहाङ र एलिसा राईको अभिनयमा ‘हुरुक्कै भएँ म’

काठमाडौ, १९ माघ । राजन मुकारुङको शब्द रहेको ‘हुरुक्कै भएँ म’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
राई इज किङ राजेशपायल राईको आवाज, दिनेशकाजी बान्तवाको संगीत र राजु कार्कीको संयोजन रहेको उक्त गीतको म्युजिक भिडियोलाई अनिल रानाले सम्पादन गरेका छन् भने निर्देशन किरण चाम्लिङ राईको रहेको छ । भिडियोमा चर्चित अभिनेता दयाहाङ राई र एलिसा राईको अभिनय रहेको छ ।

सेवा रेकर्डिङमा रेकर्ड भएको उक्त भिडियो दर्शन नमस्ते इन्टरटेन्मेन्ट युटुब च्ययानलबाट सार्वजनिक भएको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

बबिना किराँती तीज गीतमा

काठमाडौं २४ साउन । गायक किरण भुजेलले फरक शैलीको तीज गीत ‘बम बम भोले’...

चलचित्र केःसाङ्लाको पाःलाम युट्युवमार्फत सार्वजनिक

काठमाडौं, १८ साउन । लिम्बू कथानक चलचित्र केःसाङ्लाको पाःलाम गीत युट्युवमार्फत सार्वजनिक भएको छ...

पदम राईको सख्खर चिनी सार्वजनिक

काठमाडौं १७ साउन । पछिल्लो समय चर्चामा रहेका गायक पदम राईले गायिका मेलिना राईसँग...

‘भाग्य लेख्ने मसी’ ल्याइन् मुना बान्तावाले

नडाहा, १७ साउन । लामो समयदेखी साहित्यमा कलम चलाइरहेकी मुना बान्तावा राईको ‘भाग्य लेख्ने...