चर्चित अभिनेता ऋषि कपुरको निधन - Naya Online

चर्चित अभिनेता ऋषि कपुरको निधन

काठमाडौं, १८ वैशाख । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

सभ्यता गिरी पनि बलिउडमा संघर्षरत

काठमाडौं, १४ असार । बलिउडजस्तो ठुलो फिल्मी उद्योगमा नेपाली कलाकार सभ्यता गिरी संघर्षरत छिन्...

कोविड –१९ को सचेतना फैलाउन त्रिपुरामा ‘ब्रेक द चेन’ गीतको भिडियो सार्वजनिक

काठमाडौं, १२ असार । कोविड –१९ को बारेमा सचेतना फैलाउन त्रिपुराका भिडियोग्राफर र फिल्म...

अभिनेता सुशान्त सिंह राजपूतद्वारा आत्महत्या

काठमाडौं, ३२ जेठ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । उनले...

सलमान खान गायनमा पनि

काठमाडौं, ३१ वैशाख । बलिउडका चर्चित कलाकार सलमान खान गायनमा पनि आएका छन् ।...