सलमान खान गायनमा पनि - Naya Online

सलमान खान गायनमा पनि

काठमाडौं, ३१ वैशाख । बलिउडका चर्चित कलाकार सलमान खान गायनमा पनि आएका छन् । खानले सब्बिर अहमदको रचना र अजय भाटियाको संगीतमा ‘तेरे बिना’ बोलको गीत गाएका हुन् ।

त्यसैगरी यस गीतको म्युजिक भिडियोको निर्देशन पनि आफैँ नै गरेका छन् । सलमान आफैले अभिनय गरेको भिडियोमा ज्याकलिन फर्नान्डेजले अभिनयमा साथी दिएकी छिन् ।

म्युजिक भिडियो सलमान खानको आफ्नै च्यानल ‘सलमान खान’मार्फत प्रिमियर गरेका छन् । यो समाचार तयार पार्दैगर्दा २० घण्टामात्रै भएको र करोडले हेरिसकेका छन् । साथै भिडियो ५ नम्बर टेन्ड्रिङमा परेको छ ।

१८ अप्रिल २०२० मा मात्र खोलिएको युट्युवमा १६ करोडले हेरिसकेका छन् । यसअघि पनि
‘प्यार करोना’ बोलको गीत यस च्यानलबाट सार्वजनिक गरेका छन् । त्यसबाहेक ज्याकलिनसँगको ‘लकडाउन वार्ता’ हालेका छन् ।

च्यानलको सब्स्क्राइबर्स ९ लाख छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सभ्यता अभिनित अर्को हिन्दी भिडियो सार्वजनिक

काठमाडौं, ३ असोज । नेपाल र भारत दुवै देशलाई आफ्नो कर्मथलो बनाउंदै अघि बढिरहेकी...

भारतिय अभिनेता अर्जुन कपुर र मलाइका अरोरा कोरोना संक्रमित

  दिल्ली , ६ सेप्टेम्बर भारतिय अभिनेता अर्जुन कपुरलाई कोरोना पोजिटिभ देखिएको छ ।...

सभ्यता गिरी पनि बलिउडमा संघर्षरत

काठमाडौं, १४ असार । बलिउडजस्तो ठुलो फिल्मी उद्योगमा नेपाली कलाकार सभ्यता गिरी संघर्षरत छिन्...

कोविड –१९ को सचेतना फैलाउन त्रिपुरामा ‘ब्रेक द चेन’ गीतको भिडियो सार्वजनिक

काठमाडौं, १२ असार । कोविड –१९ को बारेमा सचेतना फैलाउन त्रिपुराका भिडियोग्राफर र फिल्म...

अभिनेता सुशान्त सिंह राजपूतद्वारा आत्महत्या

काठमाडौं, ३२ जेठ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । उनले...

सलमान खान गायनमा पनि

काठमाडौं, ३१ वैशाख । बलिउडका चर्चित कलाकार सलमान खान गायनमा पनि आएका छन् ।...

चर्चित अभिनेता ऋषि कपुरको निधन

काठमाडौं, १८ वैशाख । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन...

बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन

नयाँदिल्ली : बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । भारतको मुम्बइस्थित...

आयो रिस्ता बस्नेतको हिन्दी म्युजिक भिडियो

काठमाडौं, १६ वैशाख । नेपाली सिनेजगतमा सङ्घर्षरत रिस्ता बस्नेतद्वारा अभिनित हिन्दी म्युजिक सार्वजानिक भएको...

मिस वर्ल्डको आगामी संस्करण नेपालमा आयोजना गर्न गृहकार्य

काठमाडौँ — मिस वर्ल्डको आगामी संस्करण नेपालमा आयोजना गर्न गृहकार्य अघि बढाइएको छ । विश्वको...