आर्थिक वर्ष २०७७/०७८ को बजेटको पूर्णपाठसहित - Naya Online

आर्थिक वर्ष २०७७/०७८ को बजेटको पूर्णपाठसहित

काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेश गरेको छ ।

चालू तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ ६४ दशमलव ४ प्रतिशत, पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात २३ दशमलव ९ प्रतिशत विनियोजन गरेको छ ।

यस्तै वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ७२ अर्ब ७० करोड ११ दशमलव ७ प्रतिशत विनियोजन गरेको छ । यस्तै खर्चको स्रोत तर्फ राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अबै ५२ करोड रुपैयाँ व्यवस्थापन गर्ने भएको छ ।

त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड जुटाउने र अपुग २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने भएको छ ।

सरकारले विनियोजन गरेको बजेटको आकार चालु आर्थिक वर्षको भन्दा घटेको छ । चालु आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

बजेटको पूर्ण पाठ पीडीएफ डाउनलोड गरेर पढ्न सक्नुहुनेछ ।

https://nayaonline.com/wp-content/uploads/2020/05/बजेट_वक्तव्य_२०७७_website.pdf


                                  

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बैंकमा गभर्नरको हस्ताक्षर नभएका नोटहरु धमाधम भेटिन थाले

काठमाडौं,असोज ७ ओखलढुंगामा गभर्नरको हस्ताक्षर नभएका शंकास्पद नोट धमाधम भेटिन थालेको छ। गत आइतबारदेखि...

प्याजको मूल्य तोकियो

काठमाडौं , असोज ५ पर्सामा प्याजकौ मुल्य निर्धारण गरिएको छ पर्साका प्रमुख जिल्ला अधिकारी...

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

भक्तपुर, ६ साउन । बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त भक्तपुर नगरपालिका-५ घर भई हाल सूर्यबिनायक...

वस्तुको प्रत्यक्ष बिक्री ऐन कार्यान्वयनमा : नेचर हर्ब्स इन्टरनेशनलले सुरु गर्यो कारोबार

काठमाडौं, २१, असार। वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा बनेको ऐन र नियमावली कार्यान्वयनमा आएको छ...

किराना पसलबाट पेट्रोल कालोबजारी

स्याङजा, ३० जेठ। तोकिएको मूल्य भन्दा बढी मूल्यमा पेट्रोल बिक्री गरी कालोबजारी गरेको अभियोगमा...

आर्थिक वर्ष २०७७/०७८ को बजेटको पूर्णपाठसहित

काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल १४ खर्ब ७४...

मुल्य वृद्धि गर्ने मेडि सप्लायर्सलाई २ लाख जरिवाना

बाँके, ९ वैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण...

दाइजो दिने पैसाले छोरी पढाउनोस् राम्रा–राम्रा केटा आफै आउछन्: डा. नाज सिंह

डा. नाज सिंह कवि तथा व्यावसायी हुन् । नेपालको सिराहामा जन्मिएकी सिंहको रसियामा व्यावसाय...

सफलताको कथा: कामदारदेखि मालिकसम्म

बैदेशिक रोजगारीको एक गन्तव्यस्थल हो– मलेसिया । हरेकवर्ष लाखौं नेपालीहरु मलेसिया पुग्ने गर्छन् ।...

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी...