अभिनेता सुशान्त सिंह राजपूतद्वारा आत्महत्या - Naya Online

अभिनेता सुशान्त सिंह राजपूतद्वारा आत्महत्या

काठमाडौं, ३२ जेठ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । उनले मुम्बईको बान्द्रामा रहेको आफ्नै घरमा आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् ।

आत्महत्याको कारण खुलेको छैन । राजपूतको घरमा काम गर्ने व्यक्तिले बान्द्रा प्रहरी चौकीमा आत्महत्याबारे जानकारी गराएको बिबिसी हिन्दीकी पत्रकार मधु पालले बताएकी छन् ।

टेलिभिजनबाट आफ्नो अभिनय यात्रा सुरु गरेका उनले पछिल्ला वर्षहरुमा बलिउडमा राम्रा चलचित्रमा काम गरेका थिए ।

उनले शुद्ध देसी रोमान्स, पिके, डिटेक्टिभ ब्योमकेश बक्शी, एमएस धोनीः द अनटोल्ड स्टोरी, काइ पो चे, छिछोरे, केदारनाथ जस्ता चलचित्रमा काम गरेका थिए । उनी ३४ वर्षका थिए ।

किस देश में है मेरा दिल नाम गरेकाे टेलिभिजन सिरियलबाट अभियन यात्रा सुरु गरेका उनी पवित्र रिश्ता नामक टेलिभिजन शिरियलबाट अति चर्चामा आएका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सभ्यता अभिनित अर्को हिन्दी भिडियो सार्वजनिक

काठमाडौं, ३ असोज । नेपाल र भारत दुवै देशलाई आफ्नो कर्मथलो बनाउंदै अघि बढिरहेकी...

भारतिय अभिनेता अर्जुन कपुर र मलाइका अरोरा कोरोना संक्रमित

  दिल्ली , ६ सेप्टेम्बर भारतिय अभिनेता अर्जुन कपुरलाई कोरोना पोजिटिभ देखिएको छ ।...

सभ्यता गिरी पनि बलिउडमा संघर्षरत

काठमाडौं, १४ असार । बलिउडजस्तो ठुलो फिल्मी उद्योगमा नेपाली कलाकार सभ्यता गिरी संघर्षरत छिन्...

कोविड –१९ को सचेतना फैलाउन त्रिपुरामा ‘ब्रेक द चेन’ गीतको भिडियो सार्वजनिक

काठमाडौं, १२ असार । कोविड –१९ को बारेमा सचेतना फैलाउन त्रिपुराका भिडियोग्राफर र फिल्म...

अभिनेता सुशान्त सिंह राजपूतद्वारा आत्महत्या

काठमाडौं, ३२ जेठ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । उनले...

सलमान खान गायनमा पनि

काठमाडौं, ३१ वैशाख । बलिउडका चर्चित कलाकार सलमान खान गायनमा पनि आएका छन् ।...

चर्चित अभिनेता ऋषि कपुरको निधन

काठमाडौं, १८ वैशाख । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन...

बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन

नयाँदिल्ली : बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । भारतको मुम्बइस्थित...

आयो रिस्ता बस्नेतको हिन्दी म्युजिक भिडियो

काठमाडौं, १६ वैशाख । नेपाली सिनेजगतमा सङ्घर्षरत रिस्ता बस्नेतद्वारा अभिनित हिन्दी म्युजिक सार्वजानिक भएको...

मिस वर्ल्डको आगामी संस्करण नेपालमा आयोजना गर्न गृहकार्य

काठमाडौँ — मिस वर्ल्डको आगामी संस्करण नेपालमा आयोजना गर्न गृहकार्य अघि बढाइएको छ । विश्वको...