सभ्यता गिरी पनि बलिउडमा संघर्षरत - Naya Online

सभ्यता गिरी पनि बलिउडमा संघर्षरत

काठमाडौं, १४ असार । बलिउडजस्तो ठुलो फिल्मी उद्योगमा नेपाली कलाकार सभ्यता गिरी संघर्षरत छिन् ।

नेपाल र भारत दुबै देशलाई आफ्नो कर्म थलो बनाउंदै अघि बढिरहेकी सभ्यताले नेपालमा पनि केही भिडियोमा मोडलिङ गरेकी छन भने बलिउडमा पनि उनको राम्रै चर्चा छ । उनि अभिनित हिन्दी गीतको म्युजिक भिडियो ‘पसन्द आया….’ मा सभ्यताको मनमोहक अभिनय देख्न सकिन्छ ।

सभ्यतालाई म्युजिक भिडियोमा भुषण पटेलको साथ रोमान्स गर्दै गरेको देख्न सकिन्छ । ए.आर. प्रोडक्सनको निर्माण रहेकोे उक्त भिडयोलाई अजित गाडेले कोरियोग्राफ गरेका छन् ।

विपिन दासकोे शब्द, संगित, प्रतिभा शर्शाको आवाज रहेको गीतको भिडियो आनन्द राउतले निर्देशन गरेका हुन् । जि.म्युजिक कम्पनीले भिडियो सार्वजनिक गरेको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

सभ्यता गिरी पनि बलिउडमा संघर्षरत

काठमाडौं, १४ असार । बलिउडजस्तो ठुलो फिल्मी उद्योगमा नेपाली कलाकार सभ्यता गिरी संघर्षरत छिन्...

कोविड –१९ को सचेतना फैलाउन त्रिपुरामा ‘ब्रेक द चेन’ गीतको भिडियो सार्वजनिक

काठमाडौं, १२ असार । कोविड –१९ को बारेमा सचेतना फैलाउन त्रिपुराका भिडियोग्राफर र फिल्म...

अभिनेता सुशान्त सिंह राजपूतद्वारा आत्महत्या

काठमाडौं, ३२ जेठ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । उनले...

सलमान खान गायनमा पनि

काठमाडौं, ३१ वैशाख । बलिउडका चर्चित कलाकार सलमान खान गायनमा पनि आएका छन् ।...