मोडलिङबाट समाज रुपान्तरण गर्नु छः गुन्जन शर्मा - Naya Online

मोडलिङबाट समाज रुपान्तरण गर्नु छः गुन्जन शर्मा

मोडलिङबाट समाज रुपान्तरण गर्ने सपना लिएर आगाडी बढ्दै गरेकी एक प्रतिभा हुन् गुन्जन शर्मा । इटहरी २ आपगाछीमा बसोबास गर्ने गुञ्जन कस्तुरी कलेजमा स्नातक तहमा अध्ययनरत छिन् ।

सानै उमेरदेखि समाजलाई उत्पे्रणा होइन रुपान्तरणको आवश्यक छ भन्ने बुझेकी शर्माले विभिन्न फेसन सो तथा प्रोफेसनल फोटोसुट गरिसकेकी छिन् । आमा रिनु शर्माको गीत सुन्दै हुर्किएकी हुनाले कलाले मात्र समाज रुपान्तरण गर्न सक्ने बुझेर कला क्षेत्रमा लाग्ने रहर पलाएको हो ।

इटहरीको एरिना टेलिभिजनमा एसएमएस जोन नामक कार्यक्रममार्फत लोकप्रियता कमाएकी गुन्जन शर्मा अहिले अध्ययनलाई बढि ध्यान दिएकी छिन् । अहिलेको समय प्रतिस्पर्धाको मात्रै नभएर आफ्नो पहिचान बनाउने रहेको हुदा फरक पहिचानका लागि अध्यायन महत्वपूर्ण रहेको उनको ठम्याई छ । अब आउने दिनमा समाज रुपान्तरणका लागि फरक कार्यक्रम तथा योजना लिएर कला मार्फत जीवनलाई प्रस्तुत गर्ने उनको योजना छ ।

आमा तथा भाईको सकारात्मक सहयोग तथा आफ्नो आत्मविश्वासले समाज रुपान्तरणको सपना साकार हुने उनको विश्वास छ ।

हेर्नुहोस गुन्जनका अन्य ९ तस्बिरः

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

मिसेस नेपाल लागि आवेदन खुल्ला

काठमाडौं, ३० असोज । विवाहित महिलाहरूको सौदर्य निखार्दै उनीहरूको ब्यक्तित्व बिकाश गर्ने उदेश्यले इप्लानेटले...

पाःलाम प्रतियोगिता, मेरो जीवनको ट्रनिङ पोइन्टः सुनिता सङ्यक लिम्बू

मेरो बाल्यकाल र शिक्षा मेरो जन्म धनकुटा जिल्लाको तत्कालिन खुवाफोक गाविसमा भएको हो ।...

पहिचान बनाउँदै एलिना

जीवनमा केही न केही काम गरेर समाजमा आफ्नो पृथक् पहिचान बनाउने सपना सानैदेखि साँचेकी...

मोडलिङबाट समाज रुपान्तरण गर्नु छः गुन्जन शर्मा

मोडलिङबाट समाज रुपान्तरण गर्ने सपना लिएर आगाडी बढ्दै गरेकी एक प्रतिभा हुन् गुन्जन शर्मा...

म्युजिक भिडियोमा जम्दै निवा खजुम बिमला

सुन्दर चेहरा, अग्लो ज्यान र कुशल अभिनयका साथ एक नवयौवना आजकल विभिन्न म्युजिक भिडियोमा...

सफलताको सिढीहरू उक्लदै निर्देशक कृष्टि किराँती लिसरा

“चिलिम ढुङ्गा टल्कियोसेतै हिउँले ….जोडौकी साइनो हजुराहासखेल गर्ने निउले …….।” यो गीत अहिले निक्कै...

रहरबाट गायनमा निरन्तरता

काठमाडौं । ‘माथि है पर्‍यो फुङ्लिङ बजार, तल है तमोरपिरती लाउनलाई आएको तिमीलाई सम्झेर...

महिलाहरुको प्राइभेसी अनावश्यक भाइरल बनाउदाको असर महिलाले भोग्नुपरेको छ

मिस मंगोल–२०१२ सपना रोका मिडिया क्षेत्रमा स्थापित नाम हो । ‘मिस मंगोल’ टाइटलले मात्र...

सिंगापुर पुलिस भीमकुमारले लेखे आफ्नो जन्मभूमिको गीत

गत २६ नोभेम्बरका दिन आञ्चलिकता झल्कने ‘सिम्ले टहारी गाउँ’ बोलको गीत अन्नपुर्ण रेकर्डिङ स्टुडियोमा...

कोरियामा जम्दै एलिना थापा मगर

एलिना थापा मगर, मोडलिङ दुनियाँमा स्थापित नाम हो। ओखलढुंगामा जन्मिएकी अति नै सुन्दर अनि...