मुक्कुमलुङ अतिक्रमण विरुद्व बाँस कविता - Naya Online

मुक्कुमलुङ अतिक्रमण विरुद्व बाँस कविता

ताप्लेजोङ्गमा अवस्थित लिम्बुको ऐतिहासिक, धार्मिक स्थल मुक्कुमलुङलाई सरकारले हिन्दुकरण गरि पाथिभरा देवीको रुपमा स्थापित गर्दै भौतिक संरचनामा समेत अतिक्रमण गर्न लागेकोमा आपत्ती जनाउदै बाँस कविहरुले ‘अभियान शृङ्खला-१’ अन्तर्गत मुक्कुमलुङ अतिक्रमण विरुद्व बाँस कविता लेखेका छन् ।

सम्पुर्ण बाँस साहित्यका अभियन्ताहरुले सावन १३ गते बेलुका ४ बजे एक्कै पल्ट ब्यानर सहित फेसबुकमा कविता पोस्ट गरेर विरोध जनाएका हुन् । हरेक अन्यायको विरुद्व बाँस साहित्य, हरेक उत्पिडनको पक्षमा बाँस साहित्य भन्ने नारासहित शुरु भएको अभियानमा मुक्कुमलुङ अतिक्रमणविरुद्व कविहरुले कविता मार्फत आफ्ना कुरा सम्प्रेषण गरेका हुन् । यो अभियान ३ दिन सम्म चल्ने एक अभियन्ताले बताए ।

बाँस सहित्य एक साहित्यिक आन्दोलन हो। यसले केन्द्रीयता, साहित्यिक सामन्तवाद, साहित्यिक सिण्डिकेटको विरुद्वमा डिजिटल बासको खोजी गर्दछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

चौविसे गाउँपालिकामा जनजाति सङ्ग्राहलय उद्घाटन

धनकुटा, २५ साउन । २६ औं विश्व आदिवासी जनजाति दिवसमा नेपाल आदिवासी जनजाति महासंघ...

कुम्मायक गाउपालिकामा २६ औं आदिवासी दिवस

पाँचथर, २५ साउन । आदिवासी जनजाति महासंघ कुम्मायकको आयोजनामा कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा २६...

ताप्लेजुङमा लडेर एक महिलाको मृत्यु

ताप्लेजुङ, २४ साउन । ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका ४ निवासी चलमाया खेवाङ लिम्बूको गए...

मृगौला पिडितलाई आर्थिक सहयोग हस्तान्तरण

कास्र्की, २४ साउन । कास्कीको माछापुच्छ्रे गापा वडा नं ३ घाचोक कि मृगौला पीडित...