दयाहाङ राई र निरञ्जली लामाको भेट - Naya Online

दयाहाङ राई र निरञ्जली लामाको भेट

काठमाडौं, १७ साउन । चलचित्र निर्देशक मिलन चाम्सले नयाँ म्युजिक भिडियो लिएर आएका छन् । उनको निर्देशनमा तयार भएको गीत ‘बल्ल बल्ल भेट भो’ सार्वजनिक भएको हो । गीतको भिडियोमा अभिनेता दयाहाङ राईले निरञ्जली लामासँग अभिनय गरेका छन् । साथमा क्षितिज सुवेदीलाई भिडियोमा हेर्न सकिन्छ ।

दीपक शर्माको शब्द तथा सङ्गीत रहेको यो गीतमा दीपा लामा र तेम्बा शेर्पाको स्वर रहेको छ । कविराज गहतराजको कोरियोग्राफीमा धुलिखेलको मनोरम दृश्यमा सुदीप बरालले भिडियोको छायाँकन गरेका हुन् । भिडियोलाई धु्रवराज पराजुलीले सम्पादन गरेका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

बबिना किराँती तीज गीतमा

काठमाडौं २४ साउन । गायक किरण भुजेलले फरक शैलीको तीज गीत ‘बम बम भोले’...

चलचित्र केःसाङ्लाको पाःलाम युट्युवमार्फत सार्वजनिक

काठमाडौं, १८ साउन । लिम्बू कथानक चलचित्र केःसाङ्लाको पाःलाम गीत युट्युवमार्फत सार्वजनिक भएको छ...

पदम राईको सख्खर चिनी सार्वजनिक

काठमाडौं १७ साउन । पछिल्लो समय चर्चामा रहेका गायक पदम राईले गायिका मेलिना राईसँग...

‘भाग्य लेख्ने मसी’ ल्याइन् मुना बान्तावाले

नडाहा, १७ साउन । लामो समयदेखी साहित्यमा कलम चलाइरहेकी मुना बान्तावा राईको ‘भाग्य लेख्ने...