जानु काम्बाङ लिम्बूको ‘जुन जस्तो तिम्रो मुहार....’ सार्वजनिक - Naya Online

जानु काम्बाङ लिम्बूको ‘जुन जस्तो तिम्रो मुहार….’ सार्वजनिक

काठमाडौं, १७ साउन । गीतकार जानु काम्बाङ लिम्बूको रचनामा ‘जुन जस्तो तिम्रो मुहार….’ रेकर्डेड भिडियो युट्युवमा सार्वजनिक भएको छ ।

दिपक लिम्बु र जुनु राईको स्वर रहको गीत सुमन राईले संगीत गरेका हुन् । राजु कार्कीको एरेन्ज, गोविन्द सोनीको मिस्क र मास्टर, सोनीको श्रृङ्गार, अनिल महर्जनको सम्पादन रहेको भिडियोलाई जेनेक्स मिडियाले तयार गरेको हो ।

भिडियो गीतकारको आफ्नै च्यानल हाम्रै सेरोफेरोमार्फत हेर्न र सुन्न सकिन्छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

सम्बन्धित शीर्षकहरु

बबिना किराँती तीज गीतमा

काठमाडौं २४ साउन । गायक किरण भुजेलले फरक शैलीको तीज गीत ‘बम बम भोले’...

चलचित्र केःसाङ्लाको पाःलाम युट्युवमार्फत सार्वजनिक

काठमाडौं, १८ साउन । लिम्बू कथानक चलचित्र केःसाङ्लाको पाःलाम गीत युट्युवमार्फत सार्वजनिक भएको छ...

पदम राईको सख्खर चिनी सार्वजनिक

काठमाडौं १७ साउन । पछिल्लो समय चर्चामा रहेका गायक पदम राईले गायिका मेलिना राईसँग...

‘भाग्य लेख्ने मसी’ ल्याइन् मुना बान्तावाले

नडाहा, १७ साउन । लामो समयदेखी साहित्यमा कलम चलाइरहेकी मुना बान्तावा राईको ‘भाग्य लेख्ने...