विद्यालय व्यवस्थापन समितिमा दलित महिला आएपछि गैरदलितको ताला - Naya Online

विद्यालय व्यवस्थापन समितिमा दलित महिला आएपछि गैरदलितको ताला

सिरहा, १७ साउन । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर ४ मा प्रा.वि. कुथनमामा दलित महिला सवर्सम्मतले स्कुलको व्यवस्थापन समितिको अध्यक्ष भवानी महरा बन्दा उच्च जातिका मानिसले कुनै पनि हालतमा दलितलाई स्विकार्दैनौ भन्दै स्कुलमा तालाबन्दी गरेको छ ।

प्रा.वि.स्कुलमा अधिकांस दलित समुदायको बालबच्चाहरू पढनेगरेका छन् । विद्यालय व्यवस्थापन समिति विद्यार्थीका अभिभावकहरू बसेर सकुलको समिति चयन गर्न सकिन्छ । दलित महिला भवानी महरालाई अभिभावकले सवर्सम्मतले चयन गरेको थियो ।

दलित जागरण केन्द्र नेपाल, गोलबजार सिरहाका सचिव संजय महराले जातिय विभेदकै कारणले गैरदलितले स्कुलमा तालाबन्दी गर्नु जातीय विभेद पराकाष्ठा भएकोले तालाबन्दी खालेर सहज परस्थिति साम्य बनाउन सम्बन्धित निकायसँग माग गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लोक सेवा परीक्षा कात्तिक १८ देखि सुचारु हुने

काठमाडौं, असोज ९ बिहीबारको मन्त्रिपरिषद्को बैठकले लोक सेवा आयोगको स्थगित भएको परीक्षा आगामी महिनादेखि...

एसिड आक्रमण गर्नेमाथि २० वर्ष कैद र १० लाखसम्मको जरिवाना हुने

काठमाडौं, असोज ९ बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले एसिड आक्रमण गर्नेमाथि कडा कार्वाही गर्नका लागि...

खुकुरी प्रहारबाट तीन जना गम्भीर घाइते

इक्साहाङ चेम्जोङ ताप्लेजुङ, ८ असोज । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा खुकुरी प्रहारबाट तीन जना गम्भीर...

घुन्सा दुर्घटनामा पर्ने २४ जनाको शालिकमा सम्झना कार्यक्रम

काठमाडौं ७ असोज । ताप्लेजुङको घुन्सामा संरक्षणको क्षेत्रमा काम गर्ने स्वदेशी र विदेशी २४...

सरकारको लक्ष्यमा कोभिड १९ बाधा : प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं, असोज ४ विश्वव्यापी महामारी बनेर आएको कोभिड–१९ ले देशलाई सन् २०२२ भित्र अल्प...

चुलाचुलीमा सचेत युवाहरूको दबाव कार्यक्रम

नया अनलाईन चुलाचुली ईलाम-चुलाचुलीमा केही सक्रिय सचेत युवाहरूको समूहले आज नेपाल विध्युत प्राधिकरणको कार्यकारी...

‘सरकारमा इमान्दार पुग्नुपर्छ’ – माननीय भवानीप्रसाद खापुङ

काठमाडौं, ३ असोज । असोजको पहिलो सातासम्म केपी शर्मा ओलीको मन्त्रिपरिषद् हेरफेर हुन सक्ने...

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले असोज ३ गते कालो दिनको रुपमा मनाउने : विज्ञप्तिसहित

काठमाडौं , असोज २ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने...

घिसिङलाई पुन: चार वर्षे कार्यकालका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा प्रस्ताव पेस

काठमाडौं , असोज १ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन ः चार...

सवारी साधनहरूमा प्रयोग गरिने इम्बोस्ड नं. देवनागरी लिपिमा यातायात मन्त्रीलाई प्रज्ञा–प्रतिष्ठानको ध्यानाकर्षण

काठमाडौँ, ३० भदौ । नेपाल सरकारको निर्णयानुसार २०७४ भदौ ५ गतेदेखि सवारी साधनहरूमा रोमन...