पदम राईको सख्खर चिनी सार्वजनिक - Naya Online

पदम राईको सख्खर चिनी सार्वजनिक

काठमाडौं १७ साउन । पछिल्लो समय चर्चामा रहेका गायक पदम राईले गायिका मेलिना राईसँग ‘के छ र सख्खर चिनी…’ बोलको म्युजिक भिडियो ल्याएका छन् ।

बिगतमा राम्रा, राम्रा गीत, संगीत पस्कदै आईरहेको भएपनि केही समय पहिले सार्वजनिक भएको ‘पछि पछि लागेर…’ बोलको गीतको भिडियोले युट्युवमा करोड बढी भ्यूज पाएर चर्चामा रहेका पदम राईले यो भिडियो ल्याएका हुन् ।

केन्द्र मोशन पिक्चर्सको प्रस्तुति रहेको यस भिडियोामा डिपि खनालको शब्द, संगीत शंकर थापा ‘स्मल’, कोरियोग्राफर सुवल थापा, निर्देशन गम्भिर बिष्टको रहेको छ ।

भिडियोमा सरोज अधिकारी, आष्मा विश्वकर्माका साथमा कार्टुन क्रुजका कलाकारको अभिनय रहेको छ ।

‘मेरो बिगतका सांगीतिक कोसेलीलाई झै यसलाई पनि मन पराईदिनु हुनेछ’, पदमले यस भिडियो सार्वजनिक गर्दै बताएका छन् । त्यसैगरी दर्शक, श्रोताको रुचिअनुसारको गीत, संगीत पस्कदै सांगीतिक क्षेत्रमा निरन्तर लागि रहने पनि बताएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पत्रकार तथा कलाकार टीआर सेनेहाङको निर्देशनमा म्युजिक भिडियो

तेह्रथुम, ८ असोज । टंक लिम्बुको स्वर, भद्रकला आङबुहाङ राईको शब्द र बादल लिम्बुको...

गरिमाया लिम्बू र जीवन केदेमको पाःलाम रेकर्ड

काठमाडौं, ८ असोज । पाःलाम प्रतियोगितामा उत्कृष्ट २० मा पर्ने गरिमाया लिम्बू र उत्कृष्ट...

तमर फिल्म्स्द्वारा विश्वव्यापी अनलाइन पाःलामका फाइनलिष्ट सुमन लिम्बूलाई अवसर

काठमाडौं, ८ असोज । विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताको उत्कृष्ट १० भित्र पर्न सफल सुमन...

अभी जिसीको स्वरमा रहेको गीत ‘जालिमाया’ चर्चामा

काठमाडौं ७ असोज । गायक अभि जिसीको स्वरमा रहेको गीत ‘जाली माया’ यतिखेर चर्चामा...

सागर शर्माको दशैं गीत ‘दशैं होईन दशा’ सार्वजनिक

काठमाडौं, ७ असोज । हिन्दुहरूको महान चाड विजया दशमी नजिकिदै गर्दा गीतकार सागर शर्माकोे...

विदेशिएका युवावर्गको पीडा प्रस्तुत गरिएको भिडियो सार्वजनिक

काठमाडौं ६ असोज । विदेशिएका युवावर्गको पीडालाई प्रस्तुत गरिएको गीतको भिडियो सार्वजनिक भएको छ...

अब राजन मुकारुङ संगीतकार पनि

काठमाडौं, ६ असोज । साहित्यकार राजन मुकारुङको शब्दमा लिम्बू संस्कृतिमुलक गीत सार्वजनिक भएको छ...

प्रताप दास, समिक्षा अधिकारी र आयुशा गौतमको स्वरमा ‘सानु’ मा

काठमाडौं, ६ असोज । आकाश श्रेष्ठ र एलिजा गौतम पहिलो पटक लोक दोहोरी गीत...

सुखदेव राईको ‘हतुवागढी घोरेटार बजार’ सार्वजनिक

काठमाडौं, ५ असोज । सुखदेव राईको स्वर तथा संगीतमा ‘हतुवागढी घोरेटार बजार’ सार्वजनिक भएको...

‘म त बाग्लुङ तिमी पाल्पाको’ सार्वजनिक

काठमाडौं, ३ असोज । रामजी खाँण र प्रेमा रानाको स्वरमा रहेको गीत ‘म त बाग्लुङ...