बुटवलमा धमाधम घरहरू भत्काईदै - Naya Online

बुटवलमा धमाधम घरहरू भत्काईदै

रुपन्देही, २१ साउन । बुटवलस्थित कालिका पथमा डाेजरले घर भत्काउन थालिएकाे छ । बुटवल उपमहानगरपालिकाको आयोजनाको रुपमा रहेको कालिका पथ बाटो तथा नाली निर्माण कार्यमा यसअघि स्थानीयबासीहरूले अवराेध गर्दै आएका थिए ।

बाटोकै जग्गा अतिक्रमण गरि बनायका भौतिक संरचना हटाउन स्थानीय सरकारले पटक पटक पत्राचार गर्दा समेत वेवास्ता गर्दै स्थानीयबासीहरूले आयोजना नै असफल बनाउन लागी परेकाे भन्दै उधोग बाणिज्य संघका अध्यक्ष खेम हमाल सहितकाे स्थानीय सरकारकाे टाेलीले बुधबार घरहरू भत्काउन सुरू गरेकाे हाे । बुटवल ११ कालिका पथकाे सडक ८२ फुटे कायम भएकाेले धेरै घरहरू बाटाेभित्र परेपछि स्थानीयहरूले सडक निर्माण कार्यमा अवराेध गर्दै आएका थिए ।

बुटवल उपमहानगर पालिकाको राष्ट्रिय गौरवको योजना भनिएकाे उक्त सडक निर्माणकाे लागि १३ करोड ५० लाखको बजेट ब्यवस्थापन भैसकेको भन्दै स्थानीय सरकारले निर्माणकार्यलाई अघि बढाएकाे हाे ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हङकङ नेप्लिज गोल्डेन हर्टद्वारा स्नेहा आश्रमलाई आर्थिक सहयोग

काठमाडौं, १९ पुस । हङकङमा उर्जाशिल दिदीबहिनीहरूको एउटा समूह छ एचके नेप्लिज् गोल्डेन हर्ट...

मृगौलापीडित मानबहादुर खापुङलाई युकेबाट सहयोग

ललितपुर, ४ पुस । मृगौलापीडित मानबहादुर खापुङलाई तेह्रथुम समाज युकेले आर्थिक सहयोग गरेको छ...

क्यालर्ड विरामी विशाल केरुङलाई उपचार सहयोग

काठमाडौं, ३ पुस । क्यालर्ड नामक रोगले शरीरमा ऐजेरु पलाएका विशाल केरुङको उपचारार्थ जुटेको...

तेह्रथुम मलेसिया सम्पर्क मञ्चद्वारा मृगौलारोगी भीमकुमारीलाई सहयोग

काठमाडौं, ३ पुस । तेह्रथुम जिल्ला फेदाप गाउँ पालिका वडा नं. १ मा जन्म...

कुल्वा सुब्बालाई आर्थिक सहयोग

काठमाडौं, २८ शुक्रबार । नेपाली गीत संगीतमा अनवरत लागिरहेका कुल्वा सुब्बालाई पत्निशोक तथा सुब्बा...

मुना बान्तावाको अर्को गीत रचना रिमालको स्वरमा सार्वजनिक

प्रकाश दिप्साली राई ,नडाहा सुनसरी, ३ कार्तिक । पछिल्लो समय एकपछि अर्को गर्दै गीत...

रक्तक्यान्सर पीडित ५ वर्षीय सविन राईलाई सहयोग

काठमाडौं, २७ असोज । एक वर्षअघिदेखि रक्तक्यान्सरबाट पीडित भई हाल कान्ति बाल अस्पताल, महाराजगञ्ज,...

बुटवलमा धमाधम घरहरू भत्काईदै

रुपन्देही, २१ साउन । बुटवलस्थित कालिका पथमा डाेजरले घर भत्काउन थालिएकाे छ । बुटवल...

सुनसरीको धरानमा आगलागी, आमाछोरीको मृत्यु

सुनसरी, २२ जेठ । सुनसरी जिल्लाको धरान –१५ को स्विमिङ पुल नजिकै रहेको नरबहादुर...

गायिका पवित्रा सुब्बाको उकालीको गोरेटोहरुमा’ सार्वजनिक

काठमाडौ, ४ चैत । ‘तिमी तारेभीर’, ‘सिरानीले भिजायो कि’ जस्ता सदाबहार गीत गाएकी गायिका...