पोक्लाबाङ माङगेन्ना यकको संरक्षण हुने - Naya Online

पोक्लाबाङ माङगेन्ना यकको संरक्षण हुने

काठमाडौं, २४ साउन । विगत केही हप्तादेखि माङगेन्ना यकको समग्र संरक्षण, विकास र प्रवद्र्धनको लागि चरणवद्ध भइरहेको भर्चुअल बैठकले नै पोक्लाबाङ माङगेन्ना यकको एकिकृत विकास गर्ने भएको छ । उक्त योजनाका लागि कार्यदलले गोविन्द आङ्बुङको संयोजकत्वमा गर्न एक मस्यौदा समिति समिति गठन गरेको थियो ।

मस्यौदा समितिले विभिन्न चरणमा भर्चुअल बैठक गरेर तयार पारेको अवधारणा पत्रलाई आज विभिन्न सयङ (याक्थुङ थरगत) विच भएको भर्चुअल बैठकले सुझावका साथ अनुमोदन गरेको छ । साथै सोही भर्चुअल बैठकले आगामी १५ दिनभित्र भर्चुअल बैठकद्धारा नै पोक्लाबाङ माङ्गेन्ना लुङधुङ तदर्थ समिति गठन गर्न गोविन्द आङबुङ कै संयोजकत्वमा कुलनाथ निङलेखु, याम पयाङ्गु, नरप्रसाद लुम्फुङवा, डिबी आङबुङ (सदश्य सचिव), देवेन्द्र खापुङ, तेजबहादुर कुरुम्बाङ र जीवन सिंगक सदश्य रहेको तथा डा.कमल तिगेला सल्लाहकार रहेको समिति गठन गरेको छ ।

तदर्थ समितिले व्यापक तयारी गरेर कोरोना नियन्त्रण भएपछि पोक्लाबाङ मै पोक्लाबाङ चुम्लुङ गरेर तुम्याङ समूह गठन, वैधानिक समिति गठन गर्दै पोक्लाबाङ माङगेन्ना यकको एकिकृत संरक्षण र विकासको कदम अगाडी बढाउनेछ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कुम्मायक गाउँपालिकाका पाँच स्वास्थ्य संस्थाहरूको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

पदमदुःखी सम्बाहाम्फे पाचथरको कुम्मायक गाउँपालिकास्तरय स्वास्थ्य सस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम शनिबार सम्पन्न भएको छ...

लोक सेवा परीक्षा कात्तिक १८ देखि सुचारु हुने

काठमाडौं, असोज ९ बिहीबारको मन्त्रिपरिषद्को बैठकले लोक सेवा आयोगको स्थगित भएको परीक्षा आगामी महिनादेखि...

एसिड आक्रमण गर्नेमाथि २० वर्ष कैद र १० लाखसम्मको जरिवाना हुने

काठमाडौं, असोज ९ बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले एसिड आक्रमण गर्नेमाथि कडा कार्वाही गर्नका लागि...

खुकुरी प्रहारबाट तीन जना गम्भीर घाइते

इक्साहाङ चेम्जोङ ताप्लेजुङ, ८ असोज । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा खुकुरी प्रहारबाट तीन जना गम्भीर...

घुन्सा दुर्घटनामा पर्ने २४ जनाको शालिकमा सम्झना कार्यक्रम

काठमाडौं ७ असोज । ताप्लेजुङको घुन्सामा संरक्षणको क्षेत्रमा काम गर्ने स्वदेशी र विदेशी २४...

सरकारको लक्ष्यमा कोभिड १९ बाधा : प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं, असोज ४ विश्वव्यापी महामारी बनेर आएको कोभिड–१९ ले देशलाई सन् २०२२ भित्र अल्प...

चुलाचुलीमा सचेत युवाहरूको दबाव कार्यक्रम

नया अनलाईन चुलाचुली ईलाम-चुलाचुलीमा केही सक्रिय सचेत युवाहरूको समूहले आज नेपाल विध्युत प्राधिकरणको कार्यकारी...

‘सरकारमा इमान्दार पुग्नुपर्छ’ – माननीय भवानीप्रसाद खापुङ

काठमाडौं, ३ असोज । असोजको पहिलो सातासम्म केपी शर्मा ओलीको मन्त्रिपरिषद् हेरफेर हुन सक्ने...

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले असोज ३ गते कालो दिनको रुपमा मनाउने : विज्ञप्तिसहित

काठमाडौं , असोज २ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने...

घिसिङलाई पुन: चार वर्षे कार्यकालका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा प्रस्ताव पेस

काठमाडौं , असोज १ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन ः चार...