चौविसे गाउँपालिकामा जनजाति सङ्ग्राहलय उद्घाटन - Naya Online

चौविसे गाउँपालिकामा जनजाति सङ्ग्राहलय उद्घाटन

धनकुटा, २५ साउन । २६ औं विश्व आदिवासी जनजाति दिवसमा नेपाल आदिवासी जनजाति महासंघ चौविसे वडा समन्वय परिषदको सक्रियतामा चौविसे गाउँपालिकामा नव निर्मित जनजाति संग्राहलयको भवन उद्घाटन भएको छ । गाउँपालिकाको १० लाख र समितिको ३ लाख गरी जम्मा १३ लाख लगानीमा चौविसे ७ मौनाबुधुकमा भवन बनेको हो । भवन चौविसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईबाट उद्घाटन भएको हो ।

कार्यक्रमको अध्यक्षता नेपाल आदिवासी जनजाति महासंघ चौविसे गाउँ समन्वय परिषदका मंगल कुमार लिम्बु (दिवा) ले गरेका थिए । कार्यक्रममा ७ नं. वडा अध्यक्ष दुर्गाबहादुर सुवेदी जनजाति महासंघका पदाधिकारीहरू जग्गा दाताहरू चन्दा दाताहरू राजनितिक दलका प्रतिनिधिहरू लगायत एकल जातिय प्रतिनिधिहरू समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जग्गादातालाई सम्मान तथा झाँकी कार्यक्रम समेत भएको थियो । कार्यक्रम सञ्चालन नेपाल आदिवासी जनजाति महासंघ चौविसे वडा समन्वय परिषद मौनाबुधुकको अध्यक्ष अमर चेम्जोङ्गले गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पोखरेलको ‘ज्ञानकुञ्जबाट चिहाउँदा’ लोकार्पण

काठमाडौँ, १४ असोज । कवि ढुण्डिराज पोखरेलको ‘ज्ञानकुञ्जबाट चिहाउँदा’ नामक कविता सङ्ग्रह बुधबार प्रज्ञा...

‘नेपाली ऐतिहासिक उपन्यासमा पात्रविधान’ कृति आउँदै

काठमाडौँ, १४ असोज । ‘नेपाली ऐतिहासिक उपन्यासमा पात्रविधान’ नामक अनुसन्धानमूलक कृति प्रकाशित हुने भएको...

श्रम स्वीकृति अनश्चितकालको लागि बन्द

काठमाडौं, असोज १४ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयको सेवा बुधबारदेखि...

पीसीआर शुल्क बढि लिने आठ प्रयोगशालालाइ मन्त्रालयको २४ घण्टे अल्टिमेटम

काठमाडौं, असोज १४ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्डिसेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले तोकेको...

नेपालमा प्रत्येक दिन ६र७ जनामा बलात्कारको घटना भईरहेको छ : गृहमन्त्री बादल

काठमाडौं, असोज १४ गृहमन्त्री रामबहादुर थापा बादलले विश्वका अरु देशको तुलना गर्दा नेपालमा बलात्कारका...

माडी नगरपालिकाले अयोध्याधामको लागि १०० विघा जमिन छुट्यायो

काठमाडौं, असोज १४ चितवनको माडी नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका जमिनको टुङ्गो...

उर्जामन्त्री पुनबाट विद्युत अनियमित समस्या समाधान गर्न निर्देशन

काठमाडौं, असोज १३ उर्जामन्त्री वर्षमान पुनले विद्युत अनियमित भए तत्काल समस्या समाधान गर्न निर्देशन...

ब्रोइलर कुखुराका चल्लालाई रङ्ग लगाएर लोकल भन्दै बिक्री गर्ने ४ जना पक्राउ

काठमाडौं , असोज १३ काठमाडौंको कलंकीमा ब्रोइलर कुखुराका चल्लालाई रङ्ग लगाएर लोकल भन्दै बिक्री...

उपत्यकामा जोर विजोर प्रणालीमा थप कडाई

काठमाडौं,असोज १३ उपत्यकामा स्थानीय प्रशासनले जारी गरेको जोर बिजोर प्रणालीलाई थप कडा बनाइए छ...

वर्षमा ६ पटकसम्म मात्र जाँड–रक्सी बनाउन पाइने : सर्वोच्च अदालत

काठमाडौं , असोज १३ सरकारबाट अनुमतिमतिपत्र नलिइकन वर्षमा ६ पटकसम्म पाँच लिटरसम्म रक्सी र...