नेपाल लगायत ४० भन्दा बढि देशमा जिमेलको समस्या - Naya Online

नेपाल लगायत ४० भन्दा बढि देशमा जिमेलको समस्या

काठमाडौँ,४ भदौ
हामीले अत्याधिक मात्रामा प्रयोग गरिहेको जिमेलमा केहि घण्टा यता समस्या आएको छ । जिमेलबाट फाईलहरु डायनलोड गर्न र पठाउनमा समेत समस्या आएको छ भने संसारका धेरै जिमेल प्रयोगकर्ताहरुको लगइनमा समेत समस्या भएको गुनासो आउन थालेको छ ।

यो समस्याबाट नेपाल,भारत लगायत अन्य ४० भन्दा बढि देशहरुका प्रयोगकर्ताहरु प्रभावित भएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रसुवागढी नाकाबाट स्वास्थ्य सामग्री भित्रियो

काठमाडौं , असोज ७ सिन्धुपाल्चोकको रसुवागढी नाकाबाट आज अपराह्न स्वास्थ्य सामग्री भित्रिएको छ ।...

भ्रामक समाचारहरु सम्प्रेषणकोमा वीर अस्पतालको आपत्ति

काठमाडौं , असोज ७ वीर अस्पतालले भ्रामक समाचारहरु सम्प्रेषण भएकोमा आपत्ति जनाउदै प्रेस विज्ञप्ति...

बोनम्यारो ट्रान्स्प्लान्टको लागि सहयोग आव्हान

काठमाडौं, ३ असोज । पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका १ स्थीत साराङडाँडाकी इन्द्रकुमारी लिम्बूलाई बोनम्यारो...

थप चार स्यानिटाइजर उत्पादन कम्पनि कार्बाहीमा

काठमाडौं , भदौ ३१ राष्ट्रिय औषधि प्रयोगशालाले गरेको परीक्षणबाट थप चार उद्योगले उत्पादन गरेका...

काठमाडौमा ८ हजार आइसोलेसन बेड तयार

काठमाडौं, भाद्र ११ । काठमाडौंमा ८ हजार आइसोलेसन बेड तयार गरिएको छ । बागमती...

नेपाल लगायत ४० भन्दा बढि देशमा जिमेलको समस्या

काठमाडौँ,४ भदौ हामीले अत्याधिक मात्रामा प्रयोग गरिहेको जिमेलमा केहि घण्टा यता समस्या आएको छ...

लुङघाक्चा: हरियो मकैबाट बनाइने खानेकुरा

हरियो मकैबाट बनाइने एकपरिकारका लोहोरो आकारको खानेकुरा नै लुङघाक्चा हो । लिम्बू भाषामा लुङको...

लकडाउनको समयमा पनि शिक्षकलाई सिकाइकै चिन्ता देखियो

ओखलढुंगा, ९ जेठ । नेपाली कांग्रेसका उपसभापति एवं पूर्व शिक्षामन्त्री विमलेन्द्र निधिले लकडाउनको समयमा...

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ पुग्यो

काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ । बुधबार थप...

नेपालमा एकैदिन १० जना कोरोना संक्रमित भेटिए

काठमाडौंः नेपालमा एकैदिन १० जना कोरोना संक्रमित भेटिएका छन्। नेपालगञ्जमा मात्रै नौजना कोरोना संक्रमित...