भारतिय अभिनेता अर्जुन कपुर र मलाइका अरोरा कोरोना संक्रमित - Naya Online

भारतिय अभिनेता अर्जुन कपुर र मलाइका अरोरा कोरोना संक्रमित

 

दिल्ली , ६ सेप्टेम्बर

भारतिय अभिनेता अर्जुन कपुरलाई कोरोना पोजिटिभ देखिएको छ । आफू कोरोना संक्रमित भएको र अहिले घरमै आइसोलेसनमा बसेको जानकारी सामाजिक संजालमार्फत दिएका छन् । उनको कोरोना रिपोर्ट आज बिहान मात्र आएको बताइएको छ ।

साथै भारतीय मिडियाका अनुसार, नायिका मलाइका अरोराको पनि कोरोना रिपोर्ट पोजिटिभ आएको छ । तर, मलाइकाले यो बिषयमा केही पनि उल्लेख गरेकी छैनन् ।

 

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रुपन्देहीमा आफ्नै श्रीमतीको हत्या

रुपन्देही, ३१ वैशाख । आफ्नै श्रीमती २५ वर्षीया बिमला परियार चौधरीको हत्या गरेको अभियोगमा...

सर्लाही र महोत्तरीमा भरुवा बन्दुक सहित पक्राउ

काठमाडौं, ३१ वैशाख । सर्लाही, ईश्वरपुर नगरपालिका-४ सागरनाथस्थित जंगलबाट ३ थान भरुवा बन्दुक र १...

पिडितको सहयोगमा जुटे युवा ब्यवसायी श्रेष्ठ

काठमाडौ ३० बैशाख । कोरोना दोस्रो लहरका कारण दैनिक ज्याला, मजदुरी, व्यवसाय गरेर आफ्नो...

झापामा जङ्गली हात्तीद्वारा एकको मृत्यु

झापा, ३० बैशाख । वर्षायामसँग तराईका विभिन्न ठाउँमा जङ्गली हात्ती आतङ्क छाउने गरेको छ...

निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ११ हजार ५ सय ३३ जना होल्डमा

काठमाडौं, २८ वैशाख । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा...

करेन्ट लागेर धनकुटा र दाङमा २ जनाको मृत्यु

काठमाडौं, २८ वैशाख । धनकुटा नगरपालिका-५ बाल मन्दिर बस्ने राजु श्रेष्ठको १० वर्षीय छोरा...

फालेलुङ चुम्लुङ्को एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

बैशाख २५/ फालेलुङ किरात याक्थुङ चुम्लुङ् फालेलुङ गाउँपालिका शाखाको आयोजनामा एकदिने ‘संगठन सुढृकरण तथा...

पाँचथरको कुम्मायक गाउँपालिकामा लकडाउन

पदमसुखी सम्बाहाम्फे पाँचथर, २५ बैशाख । कोरोनाभाइरस (कोभिड १९) ले देशभर फैलिन थालेपछि पाँचथरको...

खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं, २२ बैशाख । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ का लोकेन्द्र राईको १० बर्षीय छोरा...

कोभिड–१९ का नियन्त्रण, व्यवस्थापन गर्नमा सरकार असफल रहेको युवा संघ नेपाल आरोप

पदमसुखी सम्बाहाङ्फे । पाचथर, २१ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ...