रन्जना राईको ‘लाखौं तारा....’ गीत म्युजिक भिडियोमा - Naya Online

रन्जना राईको ‘लाखौं तारा….’ गीत म्युजिक भिडियोमा

काठमाडौं, २६ भदौ । गीतकार रन्जना राईको रोज एल्बममा समावेश भएको ‘लाखौं तारा….’ गीत म्युजिक भिडियोमा आएको छ ।

बलिउडका चर्चित गायिका सञ्जिवनीको स्वरमा रहेको एल्बम सन् २०१२ मा सार्वजनिक भएको थियो । राईको एकल रचना तथा चर्चित संगीतकार सुरेश अधिकारीको एकल संगीतमा तयार भएको रोज एल्बममा सञ्जिवनीको साथमा राजेश पायल राई, प्रमोद खरेल, मिलन अमात्य, रामकृष्ण ढकाल र सुरेश अधिकारीको स्वर रहेको थियो ।

रोज एल्बमका गीतहरु क्रमशः म्युजिक भिडियोमा आइरहेका छन् ।

‘लाखौं तारा…’ म्युजिक भिडियोमा चर्चित कलाकारहरु जीवन लुइँटेल, आशिष्मा नकर्मीले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

मेलिना र सत्यप्रकाशको माया सुस्तरी सार्वजनिक

ईक्साहाङ चेम्जोङ , झापा काठमाडौं ,असोज १३ गितकार राजा मावोको शब्द, र बिनोद खम्बुको...

अस्मिताको ‘सुरुवात’ सार्वजनिक

काठमाडौं, १२ असोज । विगत ६ वर्षदेखि निरन्तर संगीत साधनामा लागिरहेकी गायिका अस्मिता परियारको...

सुमन लिम्बूको पाःलामको म्युजिक भिडियो छायांकन सम्पन्न

काठमाडौं, १२ असोज । विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताको उत्कृष्ट १० भित्र पर्न सफल सुमन...

पत्रकार तथा कलाकार टीआर सेनेहाङको निर्देशनमा म्युजिक भिडियो

तेह्रथुम, ८ असोज । टंक लिम्बुको स्वर, भद्रकला आङबुहाङ राईको शब्द र बादल लिम्बुको...

गरिमाया लिम्बू र जीवन केदेमको पाःलाम रेकर्ड

काठमाडौं, ८ असोज । पाःलाम प्रतियोगितामा उत्कृष्ट २० मा पर्ने गरिमाया लिम्बू र उत्कृष्ट...

तमर फिल्म्स्द्वारा विश्वव्यापी अनलाइन पाःलामका फाइनलिष्ट सुमन लिम्बूलाई अवसर

काठमाडौं, ८ असोज । विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताको उत्कृष्ट १० भित्र पर्न सफल सुमन...

अभी जिसीको स्वरमा रहेको गीत ‘जालिमाया’ चर्चामा

काठमाडौं ७ असोज । गायक अभि जिसीको स्वरमा रहेको गीत ‘जाली माया’ यतिखेर चर्चामा...

सागर शर्माको दशैं गीत ‘दशैं होईन दशा’ सार्वजनिक

काठमाडौं, ७ असोज । हिन्दुहरूको महान चाड विजया दशमी नजिकिदै गर्दा गीतकार सागर शर्माकोे...

विदेशिएका युवावर्गको पीडा प्रस्तुत गरिएको भिडियो सार्वजनिक

काठमाडौं ६ असोज । विदेशिएका युवावर्गको पीडालाई प्रस्तुत गरिएको गीतको भिडियो सार्वजनिक भएको छ...

अब राजन मुकारुङ संगीतकार पनि

काठमाडौं, ६ असोज । साहित्यकार राजन मुकारुङको शब्दमा लिम्बू संस्कृतिमुलक गीत सार्वजनिक भएको छ...