गणेश खड्काको अध्यक्षतामा अन्तराष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्याप्टर गठन - Naya Online

गणेश खड्काको अध्यक्षतामा अन्तराष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्याप्टर गठन

अफ्रिका, १३ सेप्टेम्बर

अफ्रिकामा रहेका नेपाली साहित्यकर्मीहरुको हिजोको जुम बैठकले अन्तराष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्याप्टर गठन गरेको छ । सो बैठकले गणेश खड्काको अध्यक्षतामा अफ्रिका च्याप्टर गठन गरेको हो ।

सेसेल्समा रहनु भएका अध्यक्ष गणेश खड्काको समितिमा उपाध्यक्ष सुवास सापकोटा ( केन्या ), महासचिव दुर्गा बिनय ( मलावी ) सचिव वड मिसन ( कङ्गो ), कोषाध्यक्ष पुरोषत्तम अधिकारी ( सेसेल्स ) रहनु भएको छ भने सदस्यहरुमा प्रदिप ध्वज बुढाथोकी ( युगान्डा ) , रमेश राई ( मदागास्कार ) र अन्जु पौडेल ( नाइजेरिया ) रहेका छन । तेसैगरि समितिको सल्लाहकारमा हिक्मत थापा (नाइजेरिया ), कृष्ण दत्त भट्ट (केन्या ) र रमेश कंडेल ( युगान्डा ) लाई समेत चयन गरेको छ । बैठकले आगमी दिनमा अन्य देशहरुबाट पनि सदस्यहरु थप गरिदै लगिने निर्णय गरेको छ ।

नव गठित समितिलाई अनेसास अन्तर्राष्ट्रिय समितिका अध्यक्ष प्रकाश पौडेल माइलाले शुभकामना तथा बधाई दिदै अफ्रिका च्याप्टर गठन पश्चात अनेसास संसारका सबै महादेशमा पुगेको बताउनु बताउनु भएको छ । अफ्रिकामा नेपाली साहित्यमा कलम चलाउनु हुने लेखकहरुलाई अनेसासको अन्तर्राष्ट्रिय संजालमा स्वागत गर्दै उहाले सबै मिली नेपाली भाषा र साहित्यलाई बिश्वब्यापी बनाउनु पर्ने अभियानमा आफुहरु रहेको समेत बताउनु भएको छ ।

यसैगरी शुभकामना दिने क्रममा गैरआवासीय नेपाली सङ्घ (भाषा ,साहित्य ,संस्कृती तथा सम्पदा प्रबर्द्धन समितिका अध्यक्ष हिक्मत थापाले अफ्रिकामा अनेसास स्थापना गर्ने पुरानो सपना अफ्रिका च्याप्टर गठन पश्चात यथार्थमा परिणत भएको छ भन्दै नेपाली भाषा साहित्यलाई अफ्रिकामा समेत बिस्तार र समृद्ध गर्न यसले थप योगदान दिनेछ भन्ने बिश्वास ब्यक्त गर्नु भएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली साहित्यमा अफ्रिकाः अनुभव बाड्दै अनेसास अफ्रिकाको पहिलो साहित्यिक भेट

सिसेल्स, २९ सेप्टेम्बर । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्याप्टरले २६ सेप्टेम्बर (असोज १०...

फिप्नाले रक्तदान कार्यक्रमको आयोजना गर्दै

न्यूयोर्क, २९ सेप्टेम्बर । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले नोभेमबर २९मा रक्तदान...

दीपा राई पुनको ‘मैले कोरेको चित्रमा’को पोस्टर सार्वजनिक

काठमाडौं, ५ असोज । साहित्यकार दीपा राई पुनको ‘मैले कोरेको चित्रमा’ बोलको म्युजिक भिडियोको...

पहिरोमा परिवार गुमाएका लमजुङका डोल्मालाई सलिसाम कतारद्धारा आर्थिक सहयोग

कतार, २१ सेप्टेम्बर । गत २५ असार २०७७ का रातमा लमजुङको वेशीसहरमा गएको पहिरोले...

उज्यालो नेपालका नायक कुलमान घिसिङको पक्षमा न्यूयोर्कमा प्रदर्शन

न्यूयोर्क, १७ सेप्टेम्बर । प्रत्येक दिन १८ लोडसेडिङले बनाएको दैनिक जनजीवनलाई उज्यालो बनाउने विद्युत...

महामहिम राजदूत उदयराज पाण्डे र मानवअधिकार आयोगका आयुक्त बिच शिष्टचार भेट

क्वालालम्पूर , सेप्टेम्बर १५ मलेसियाका लागि नेपालका महामहिम राजदूत उदयराज पाण्डेलाई मलेसियाको मानव अधिकार...

गणेश खड्काको अध्यक्षतामा अन्तराष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्याप्टर गठन

अफ्रिका, १३ सेप्टेम्बर अफ्रिकामा रहेका नेपाली साहित्यकर्मीहरुको हिजोको जुम बैठकले अन्तराष्ट्रिय नेपाली साहित्य समाज...

सोमबारबाट शुरु हुँदै गोर्खा मिडिया

लन्डन २९ भदौ । बेलायत-नेपाल र गोर्खा समुदायसहित सबै क्षेत्रका समाचार र विचारलाई समेट्ने...

मलेसियामा जनता समाजवादी पार्टी निकट नेपाली समाजको भच्र्युअल अधिवेशन

मलेसिया, १४ सेप्टेम्बर । जनता समाजवादी पार्टी नेपाल प्रवास विषेश संगठन ‘नेपाली समाज मलेसिया’को...

विशाल केरुङ्लाई युकेबाट १ लाख ८० हजार आर्थिक सहयोग

फेदेन, २८ भदौ । पान्थरको फेदेन नगरपालिका वडा नं. १० याङ्नाममा विशाल केरुङ उपचारार्थ...