महामहिम राजदूत उदयराज पाण्डे र मानवअधिकार आयोगका आयुक्त बिच शिष्टचार भेट - Naya Online

महामहिम राजदूत उदयराज पाण्डे र मानवअधिकार आयोगका आयुक्त बिच शिष्टचार भेट

क्वालालम्पूर , सेप्टेम्बर १५
मलेसियाका लागि नेपालका महामहिम राजदूत उदयराज पाण्डेलाई मलेसियाको मानव अधिकार आयोगका आयुक्तहरु दातुक माह वीङ क्वी र जेराल्ड जोसेफको टोलीले आज शिष्टचार भेट गरेको छ ।

नेपाल राजदूतवासको अन्य अधिकारीहरु समेत सम्मिलित उक्त भेटमा थुनामा रहेका नेपालीहरु, श्रमिकहरु तथा मलेसियामा रहेका सम्पूर्ण नेपाली नागरिकहरुको मानवअधिकार सम्बन्धि बिभिन्न विषयमा बृहत छलफल भएको बताईएको छ ।

क्वालालम्पूर स्थित नेपाल राजदूतवासको अतिथि कक्षमा भएको शिष्टचार भेटमा मलेसियाको मानवअधिकार आयोगका आयुक्तहरुले मानवअधिकार आयोगको पछिल्लो वार्षिक प्रतिवेदन समेत दूतवासलाई हस्तान्तरण गरेको छ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली साहित्यमा अफ्रिकाः अनुभव बाड्दै अनेसास अफ्रिकाको पहिलो साहित्यिक भेट

सिसेल्स, २९ सेप्टेम्बर । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्याप्टरले २६ सेप्टेम्बर (असोज १०...

फिप्नाले रक्तदान कार्यक्रमको आयोजना गर्दै

न्यूयोर्क, २९ सेप्टेम्बर । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले नोभेमबर २९मा रक्तदान...

दीपा राई पुनको ‘मैले कोरेको चित्रमा’को पोस्टर सार्वजनिक

काठमाडौं, ५ असोज । साहित्यकार दीपा राई पुनको ‘मैले कोरेको चित्रमा’ बोलको म्युजिक भिडियोको...

पहिरोमा परिवार गुमाएका लमजुङका डोल्मालाई सलिसाम कतारद्धारा आर्थिक सहयोग

कतार, २१ सेप्टेम्बर । गत २५ असार २०७७ का रातमा लमजुङको वेशीसहरमा गएको पहिरोले...

उज्यालो नेपालका नायक कुलमान घिसिङको पक्षमा न्यूयोर्कमा प्रदर्शन

न्यूयोर्क, १७ सेप्टेम्बर । प्रत्येक दिन १८ लोडसेडिङले बनाएको दैनिक जनजीवनलाई उज्यालो बनाउने विद्युत...

महामहिम राजदूत उदयराज पाण्डे र मानवअधिकार आयोगका आयुक्त बिच शिष्टचार भेट

क्वालालम्पूर , सेप्टेम्बर १५ मलेसियाका लागि नेपालका महामहिम राजदूत उदयराज पाण्डेलाई मलेसियाको मानव अधिकार...

गणेश खड्काको अध्यक्षतामा अन्तराष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्याप्टर गठन

अफ्रिका, १३ सेप्टेम्बर अफ्रिकामा रहेका नेपाली साहित्यकर्मीहरुको हिजोको जुम बैठकले अन्तराष्ट्रिय नेपाली साहित्य समाज...

सोमबारबाट शुरु हुँदै गोर्खा मिडिया

लन्डन २९ भदौ । बेलायत-नेपाल र गोर्खा समुदायसहित सबै क्षेत्रका समाचार र विचारलाई समेट्ने...

मलेसियामा जनता समाजवादी पार्टी निकट नेपाली समाजको भच्र्युअल अधिवेशन

मलेसिया, १४ सेप्टेम्बर । जनता समाजवादी पार्टी नेपाल प्रवास विषेश संगठन ‘नेपाली समाज मलेसिया’को...

विशाल केरुङ्लाई युकेबाट १ लाख ८० हजार आर्थिक सहयोग

फेदेन, २८ भदौ । पान्थरको फेदेन नगरपालिका वडा नं. १० याङ्नाममा विशाल केरुङ उपचारार्थ...