प्याजको मूल्य तोकियो - Naya Online

प्याजको मूल्य तोकियो

काठमाडौं , असोज ५

पर्सामा प्याजकौ मुल्य निर्धारण गरिएको छ पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र व्यापारीबीच भएको छलफलबाट अहिलेका लागि प्याजको थोक मूल्य प्रतिकेजी ६५ र खुद्रा मूल्य प्रतिकेजी ७५ रुपैयाँ तोकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

व्यापारीले प्याजको कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई ठगेको गुनासो आउन थालेपछि पर्सा प्रशासनले अनुगमन र कारबाही थालेको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष गुप्ताले बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेचर सुपरमार्केट’, पहिलो चरणमा उपत्यका र दोश्रो चरणमा देशभर

काठमाडौं, २३ असोज । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरूको नेतृत्वमा ‘नेचर...

फिल्म मेकअप स्टुडियो युनिसेक्स ट्रेनिङ सेन्टरको उद्घाटन

काठमाण्डौं, १६ असोज । तीनदशक बढी समयदेखि सिने क्षेत्रमा मेकअप आर्टिष्टका रुपमा काम गर्दै...

बैंकमा गभर्नरको हस्ताक्षर नभएका नोटहरु धमाधम भेटिन थाले

काठमाडौं,असोज ७ ओखलढुंगामा गभर्नरको हस्ताक्षर नभएका शंकास्पद नोट धमाधम भेटिन थालेको छ। गत आइतबारदेखि...

प्याजको मूल्य तोकियो

काठमाडौं , असोज ५ पर्सामा प्याजकौ मुल्य निर्धारण गरिएको छ पर्साका प्रमुख जिल्ला अधिकारी...

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

भक्तपुर, ६ साउन । बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त भक्तपुर नगरपालिका-५ घर भई हाल सूर्यबिनायक...

वस्तुको प्रत्यक्ष बिक्री ऐन कार्यान्वयनमा : नेचर हर्ब्स इन्टरनेशनलले सुरु गर्यो कारोबार

काठमाडौं, २१, असार। वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा बनेको ऐन र नियमावली कार्यान्वयनमा आएको छ...

किराना पसलबाट पेट्रोल कालोबजारी

स्याङजा, ३० जेठ। तोकिएको मूल्य भन्दा बढी मूल्यमा पेट्रोल बिक्री गरी कालोबजारी गरेको अभियोगमा...

आर्थिक वर्ष २०७७/०७८ को बजेटको पूर्णपाठसहित

काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल १४ खर्ब ७४...

मुल्य वृद्धि गर्ने मेडि सप्लायर्सलाई २ लाख जरिवाना

बाँके, ९ वैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण...

दाइजो दिने पैसाले छोरी पढाउनोस् राम्रा–राम्रा केटा आफै आउछन्: डा. नाज सिंह

डा. नाज सिंह कवि तथा व्यावसायी हुन् । नेपालको सिराहामा जन्मिएकी सिंहको रसियामा व्यावसाय...