अब राजन मुकारुङ संगीतकार पनि - Naya Online

अब राजन मुकारुङ संगीतकार पनि

काठमाडौं, ६ असोज । साहित्यकार राजन मुकारुङको शब्दमा लिम्बू संस्कृतिमुलक गीत सार्वजनिक भएको छ ।

ब्रबिम सेर्मा र सीता सिंगकको स्वरमा ‘सेवारो सेवारो…’ गीत म्युजिक भिडियोमा सार्वजनिक भएको हो । गीतलाई राजन मुकारुङले नै संगीतमा भरेका हुन् । यस गीतमार्फत मुकारुङ संगीतकारको रुपमा पनि उदाएका छन् ।

पदम राजन मगरको राजन, मुस्कान मुकारुङको मिक्सिङ र मास्टरिङ रहेको गीतलाई किरण चाम्लिङ राईले म्युजिक भिडियो बनाएका हुन् । भिडियोमा ब्रबिम सेर्माका साथमा इक्सा मादेन र पुष्पा लिम्बूले अभिनय गरेका छन् ।

सोम मगरातीको श्रृङ्गार, भूपेन्द्र तुम्बाहाम्फेको छायांकन र अनिल रानाको सम्पादन रहेको म्युजिक भिडियो ओरिजिन नेपालमार्फत हेर्न र सुन्न सकिन्छ ।

भिडियो हेनुृहोस्

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तिम्रो दिलमा छ मेरो नाम

काठमाडौँ ५ कात्तिक । भोजपुरी फिल्म क्षेत्रका स्थापित निर्माता भरत साहले नेपाली र मैथली...

‘नजाऊ नभन…’ भन्दै   एलिना चौहान र डिआर सुजन    

काठमाडौं,  ४ कात्तिक । एलिना चौहान र अञ्जान सूर्यको स्वरमा रहेको गीत ‘नजाऊ नभन…’ सार्वजनिक...

मुकेश राईको शब्द र कला राईको स्वरमा समर्पण सार्वजनिक

काठमाडौं, ४ कात्तिक । बेलायतमा रहेर लेखनमा सक्रिया मुकेश राईको शब्द र गायिका कला...

तमर फिल्मस्ले ल्यायो सुमन लिम्बू र गंगा फियाकको स्वरमा पाःलाम

काठमाडौं, ४ कात्तिक । अन्तर्राष्ट्रिय अनलाइन पाःलाम प्रतियोगिताको उत्कृष्ट १० मा परेर सेहोनाम्लाङ अवार्ड...

चन्द्र श्रेष्ठको संगीतमा नयाँ गीत म्युजिक भिडियोमा सार्वजनिक

काठमाडौं, ३ कात्तिक । वैदेशिक रोजगारमा रहेर पनि संगीतमा सक्रिय चन्द्र श्रेष्ठको संगीतमा नयाँ...

सत्य घटनामा आधारित ‘तिम्रो यादमा…’ भिडियो सार्वजनिक

काठमाण्डौं, ३ कात्तिक । नेपाली सुगम संगीतमा अग्रसर बन्दै गरेकी गायिका नित्याशिवाको आवाज आँचल...

कमल श्रेष्ठको ‘मायाले गाठो पर्ला’

पबित्रा लिम्बू खजुम झापा, २ कात्तिक । गायक कमल श्रेष्ठको ’मायाले गाठो पर्ला’ बोलको...

कल्पना आङबुहाङको रचनामा ‘जापान कोरिया…’ सार्वजनिक

काठमाडौं, १ कात्तिक । गीतकार कल्पना आङबुहाङको रचनामा नयाँ गीत सार्वजनिक भएको छ ।...

नेशनल बक्स अफिस फिल्म फियर अवार्ड निरन्तर

काठमाडौ ३० असोज । बक्स अफिस इन्टरनेशनल ग्रुपले १२ औं बक्स अफिस फिल्म फियर...

मिसेस नेपाल लागि आवेदन खुल्ला

काठमाडौं, ३० असोज । विवाहित महिलाहरूको सौदर्य निखार्दै उनीहरूको ब्यक्तित्व बिकाश गर्ने उदेश्यले इप्लानेटले...