भ्रामक समाचारहरु सम्प्रेषणकोमा वीर अस्पतालको आपत्ति - Naya Online

भ्रामक समाचारहरु सम्प्रेषणकोमा वीर अस्पतालको आपत्ति

काठमाडौं , असोज ७

वीर अस्पतालले भ्रामक समाचारहरु सम्प्रेषण भएकोमा आपत्ति जनाउदै प्रेस विज्ञप्ति निकालेको छ ।

रुपन्देही सिदार्थ नगर नगरपालिका स्थायी ठेगाना भएका रामलखन जैसवालको आँखा निकालिएको, घाँटी काटिएको र चोटपटक लागेको जस्ता भ्रामक समाचारहरु मेडिकल अवस्था नबुझि समाचार सम्प्रेषण भएको भन्दै अस्पतालले विज्ञप्ति निकालको हो ।

“विगत ३ दिनदेखि मृतकको शव शवगृहमा रहेकोले सड्ने गल्ने प्रकृया (Decomposition) शुरु भइसकेकोले र शवमा फोकाहरु(Blisters) रहेको, सुन्निएको र मुख र नाकबाट तरल पदार्थ निक्लिएको अवस्था हो । यो शवलाई उपर्युक्त रेफ्रिजेनेटरमा नराख्दाको सामान्य प्रकृया हो । ” विज्ञप्तिमा उल्लेख छ ।

जैसवाललाई गत ३ गते केद्रिय कारागारबाट राती उपचारको लागि वीर अस्पताल ल्याइएको थियो । उनलाई अस्पतालले मृत घोषित गर्दै कोरोना परिक्षणको लागि स्वाव लिई ल्याबमा पठाईएकोमा ५ गते मृतक जैसवालको कोरोना पोजिटिभ रिपोर्ट आएको थियो ।

 

 

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रुपन्देहीमा आफ्नै श्रीमतीको हत्या

रुपन्देही, ३१ वैशाख । आफ्नै श्रीमती २५ वर्षीया बिमला परियार चौधरीको हत्या गरेको अभियोगमा...

सर्लाही र महोत्तरीमा भरुवा बन्दुक सहित पक्राउ

काठमाडौं, ३१ वैशाख । सर्लाही, ईश्वरपुर नगरपालिका-४ सागरनाथस्थित जंगलबाट ३ थान भरुवा बन्दुक र १...

पिडितको सहयोगमा जुटे युवा ब्यवसायी श्रेष्ठ

काठमाडौ ३० बैशाख । कोरोना दोस्रो लहरका कारण दैनिक ज्याला, मजदुरी, व्यवसाय गरेर आफ्नो...

झापामा जङ्गली हात्तीद्वारा एकको मृत्यु

झापा, ३० बैशाख । वर्षायामसँग तराईका विभिन्न ठाउँमा जङ्गली हात्ती आतङ्क छाउने गरेको छ...

निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ११ हजार ५ सय ३३ जना होल्डमा

काठमाडौं, २८ वैशाख । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा...

करेन्ट लागेर धनकुटा र दाङमा २ जनाको मृत्यु

काठमाडौं, २८ वैशाख । धनकुटा नगरपालिका-५ बाल मन्दिर बस्ने राजु श्रेष्ठको १० वर्षीय छोरा...

फालेलुङ चुम्लुङ्को एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

बैशाख २५/ फालेलुङ किरात याक्थुङ चुम्लुङ् फालेलुङ गाउँपालिका शाखाको आयोजनामा एकदिने ‘संगठन सुढृकरण तथा...

पाँचथरको कुम्मायक गाउँपालिकामा लकडाउन

पदमसुखी सम्बाहाम्फे पाँचथर, २५ बैशाख । कोरोनाभाइरस (कोभिड १९) ले देशभर फैलिन थालेपछि पाँचथरको...

खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं, २२ बैशाख । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ का लोकेन्द्र राईको १० बर्षीय छोरा...

कोभिड–१९ का नियन्त्रण, व्यवस्थापन गर्नमा सरकार असफल रहेको युवा संघ नेपाल आरोप

पदमसुखी सम्बाहाङ्फे । पाचथर, २१ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ...