गरिमाया लिम्बू र जीवन केदेमको पाःलाम रेकर्ड - Naya Online

गरिमाया लिम्बू र जीवन केदेमको पाःलाम रेकर्ड

काठमाडौं, ८ असोज । पाःलाम प्रतियोगितामा उत्कृष्ट २० मा पर्ने गरिमाया लिम्बू र उत्कृष्ट १० मा पर्ने जीवन केदेमको स्वरमा पाःलाम रेकर्ड भएको छ । सुम्केल?रे बोलको पाःलाम पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । जसको लय गरिमाया लिम्बूले तयार पारेकी हुन् ।

रीता फोम्बो ठूलीको शब्दमा रेकर्ड भएको पाःलामको लागि जी आङ्बो (कुवेत), विरुहाङ सम्बाहाम्फे (युके), गजेन्द्र सम्बाहाम्फे (युके), हरिबहादुर लिम्बू (युके) र नबिना लिम्बू (युके) ले यस पाःलामको भिडियोसम्मको निर्माण गर्ने भएका छन् ।

दिलिप फुरुम्बोको व्यवस्थापनमा रेकर्ड सम्पन्न भएको पाःलाम चन्द्र फुरुम्बोले छायांकन गरेका हुन् ।

भिडियो चाँडै नै रीता फोम्बो ठूलीको च्यानलमार्फत सार्वजनिक हुने भएको छ ।

रेकर्डपश्चात चाप्पेतीको आमाले लिएको भिडियो अन्तर्वार्ता हेर्नुहोस्

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तिम्रो दिलमा छ मेरो नाम

काठमाडौँ ५ कात्तिक । भोजपुरी फिल्म क्षेत्रका स्थापित निर्माता भरत साहले नेपाली र मैथली...

‘नजाऊ नभन…’ भन्दै   एलिना चौहान र डिआर सुजन    

काठमाडौं,  ४ कात्तिक । एलिना चौहान र अञ्जान सूर्यको स्वरमा रहेको गीत ‘नजाऊ नभन…’ सार्वजनिक...

मुकेश राईको शब्द र कला राईको स्वरमा समर्पण सार्वजनिक

काठमाडौं, ४ कात्तिक । बेलायतमा रहेर लेखनमा सक्रिया मुकेश राईको शब्द र गायिका कला...

तमर फिल्मस्ले ल्यायो सुमन लिम्बू र गंगा फियाकको स्वरमा पाःलाम

काठमाडौं, ४ कात्तिक । अन्तर्राष्ट्रिय अनलाइन पाःलाम प्रतियोगिताको उत्कृष्ट १० मा परेर सेहोनाम्लाङ अवार्ड...

चन्द्र श्रेष्ठको संगीतमा नयाँ गीत म्युजिक भिडियोमा सार्वजनिक

काठमाडौं, ३ कात्तिक । वैदेशिक रोजगारमा रहेर पनि संगीतमा सक्रिय चन्द्र श्रेष्ठको संगीतमा नयाँ...

सत्य घटनामा आधारित ‘तिम्रो यादमा…’ भिडियो सार्वजनिक

काठमाण्डौं, ३ कात्तिक । नेपाली सुगम संगीतमा अग्रसर बन्दै गरेकी गायिका नित्याशिवाको आवाज आँचल...

कमल श्रेष्ठको ‘मायाले गाठो पर्ला’

पबित्रा लिम्बू खजुम झापा, २ कात्तिक । गायक कमल श्रेष्ठको ’मायाले गाठो पर्ला’ बोलको...

कल्पना आङबुहाङको रचनामा ‘जापान कोरिया…’ सार्वजनिक

काठमाडौं, १ कात्तिक । गीतकार कल्पना आङबुहाङको रचनामा नयाँ गीत सार्वजनिक भएको छ ।...

नेशनल बक्स अफिस फिल्म फियर अवार्ड निरन्तर

काठमाडौ ३० असोज । बक्स अफिस इन्टरनेशनल ग्रुपले १२ औं बक्स अफिस फिल्म फियर...

मिसेस नेपाल लागि आवेदन खुल्ला

काठमाडौं, ३० असोज । विवाहित महिलाहरूको सौदर्य निखार्दै उनीहरूको ब्यक्तित्व बिकाश गर्ने उदेश्यले इप्लानेटले...