सुमन लिम्बूको पाःलामको म्युजिक भिडियो छायांकन सम्पन्न - Naya Online

सुमन लिम्बूको पाःलामको म्युजिक भिडियो छायांकन सम्पन्न

काठमाडौं, १२ असोज । विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताको उत्कृष्ट १० भित्र पर्न सफल सुमन लिम्बूको स्वरमा रेकर्ड भएको पाःलामको म्युजिक भिडियो छायांकन भएको छ । तमर फिल्म्स्का प्रोप्राइटर रुद्र पाहिम लिम्बूले उक्त भिडियो निर्माण गरेका हुन् ।

‘तुम्याहाङ सासे…’ बोलको पाःलाम नेम खापुङको रचना र अशोक लोहरुङ राईको संगीत संयोजन र सुमन लिम्बूले लय संकलन गरेका हुन् । उक्त गीतमा सुमनको साथमा गायक/गायिकाहरु गंगा फियाक, सिर्जना जबेगु, भीमसागर लिम्बू, दिवस पयाङ्गु, रोजिना थेगिम छन् ।

म्युजिक भिडियोमा रुद्र पाहिम र लक्ष्मी योङहाङले अभिनय गरेका छन् । साथमा, गंगा तुम्बाहाम्फे, रत्ना लावती, सिर्जना जबेगु, थोक्फेला लिङ्देन, प्रकाश तुम्बाहाङफे, दिवस पयाङगु, सुमन लिम्बू, प्रेसा वनेम, अनुरागी राई, दिलिप पाहिम, भीमराज पाहिम, भीमसागर लिम्बू गगा फियाक, मनु थक्लुङ, पुष्पा लिम्बू खेवालगायतलाई देख्न सकिने निर्देशक लोकेन साँवाले जानकारी दिएका छन् । भिडियोलाई इशाक जबेगुले छायांकन गरेका हुन् ।

अहिले सम्पादनमा रहेको भिडियो यसै हप्ताभित्र तमर फिल्म्स् युट्युवमार्फत सार्वजनिक गरिने जानकारी प्राप्त भएको छ ।

यो पनि पढ्नुहोस्

तमर फिल्म्स्द्वारा विश्वव्यापी अनलाइन पाःलामका फाइनलिष्ट सुमन लिम्बूलाई अवसर

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तिम्रो दिलमा छ मेरो नाम

काठमाडौँ ५ कात्तिक । भोजपुरी फिल्म क्षेत्रका स्थापित निर्माता भरत साहले नेपाली र मैथली...

‘नजाऊ नभन…’ भन्दै   एलिना चौहान र डिआर सुजन    

काठमाडौं,  ४ कात्तिक । एलिना चौहान र अञ्जान सूर्यको स्वरमा रहेको गीत ‘नजाऊ नभन…’ सार्वजनिक...

मुकेश राईको शब्द र कला राईको स्वरमा समर्पण सार्वजनिक

काठमाडौं, ४ कात्तिक । बेलायतमा रहेर लेखनमा सक्रिया मुकेश राईको शब्द र गायिका कला...

तमर फिल्मस्ले ल्यायो सुमन लिम्बू र गंगा फियाकको स्वरमा पाःलाम

काठमाडौं, ४ कात्तिक । अन्तर्राष्ट्रिय अनलाइन पाःलाम प्रतियोगिताको उत्कृष्ट १० मा परेर सेहोनाम्लाङ अवार्ड...

चन्द्र श्रेष्ठको संगीतमा नयाँ गीत म्युजिक भिडियोमा सार्वजनिक

काठमाडौं, ३ कात्तिक । वैदेशिक रोजगारमा रहेर पनि संगीतमा सक्रिय चन्द्र श्रेष्ठको संगीतमा नयाँ...

सत्य घटनामा आधारित ‘तिम्रो यादमा…’ भिडियो सार्वजनिक

काठमाण्डौं, ३ कात्तिक । नेपाली सुगम संगीतमा अग्रसर बन्दै गरेकी गायिका नित्याशिवाको आवाज आँचल...

कमल श्रेष्ठको ‘मायाले गाठो पर्ला’

पबित्रा लिम्बू खजुम झापा, २ कात्तिक । गायक कमल श्रेष्ठको ’मायाले गाठो पर्ला’ बोलको...

कल्पना आङबुहाङको रचनामा ‘जापान कोरिया…’ सार्वजनिक

काठमाडौं, १ कात्तिक । गीतकार कल्पना आङबुहाङको रचनामा नयाँ गीत सार्वजनिक भएको छ ।...

नेशनल बक्स अफिस फिल्म फियर अवार्ड निरन्तर

काठमाडौ ३० असोज । बक्स अफिस इन्टरनेशनल ग्रुपले १२ औं बक्स अफिस फिल्म फियर...

मिसेस नेपाल लागि आवेदन खुल्ला

काठमाडौं, ३० असोज । विवाहित महिलाहरूको सौदर्य निखार्दै उनीहरूको ब्यक्तित्व बिकाश गर्ने उदेश्यले इप्लानेटले...