मेलिना र सत्यप्रकाशको माया सुस्तरी सार्वजनिक - Naya Online

मेलिना र सत्यप्रकाशको माया सुस्तरी सार्वजनिक

ईक्साहाङ चेम्जोङ , झापा


काठमाडौं ,असोज १३
गितकार राजा मावोको शब्द, र बिनोद खम्बुको संगतिमा “माया सुस्तरी“ गितको म्युजिक भिडियो सार्बजनिक भएको छ। चन्दु गोर्खालिको एरेन्ज रहेको गित RB recording studio रेकोर्ड भएको हो ।

चर्चित गायिका मेलिना यो राई र सत्य प्रकाश लिम्बुको सुमुधुर आवाज रहेको यो गितको म्युजिक भिडियोमा जीवन राईको निर्देशनमा जीवन राई र सुशिला तामाङ्गको रोमान्स देख्न सकिन्छ ।

श्री राज ईन्टरटाईमेन्ट्को ब्यानरबाट सार्वजनिक भएको म्युजिक भिडियोले दर्शकलाई भरपुर मनोरञ्जन दिन सक्ने गितकार राजा माबो ले बताए ।

भिडियो हेर्नुहोस..

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तिम्रो दिलमा छ मेरो नाम

काठमाडौँ ५ कात्तिक । भोजपुरी फिल्म क्षेत्रका स्थापित निर्माता भरत साहले नेपाली र मैथली...

‘नजाऊ नभन…’ भन्दै   एलिना चौहान र डिआर सुजन    

काठमाडौं,  ४ कात्तिक । एलिना चौहान र अञ्जान सूर्यको स्वरमा रहेको गीत ‘नजाऊ नभन…’ सार्वजनिक...

मुकेश राईको शब्द र कला राईको स्वरमा समर्पण सार्वजनिक

काठमाडौं, ४ कात्तिक । बेलायतमा रहेर लेखनमा सक्रिया मुकेश राईको शब्द र गायिका कला...

तमर फिल्मस्ले ल्यायो सुमन लिम्बू र गंगा फियाकको स्वरमा पाःलाम

काठमाडौं, ४ कात्तिक । अन्तर्राष्ट्रिय अनलाइन पाःलाम प्रतियोगिताको उत्कृष्ट १० मा परेर सेहोनाम्लाङ अवार्ड...

चन्द्र श्रेष्ठको संगीतमा नयाँ गीत म्युजिक भिडियोमा सार्वजनिक

काठमाडौं, ३ कात्तिक । वैदेशिक रोजगारमा रहेर पनि संगीतमा सक्रिय चन्द्र श्रेष्ठको संगीतमा नयाँ...

सत्य घटनामा आधारित ‘तिम्रो यादमा…’ भिडियो सार्वजनिक

काठमाण्डौं, ३ कात्तिक । नेपाली सुगम संगीतमा अग्रसर बन्दै गरेकी गायिका नित्याशिवाको आवाज आँचल...

कमल श्रेष्ठको ‘मायाले गाठो पर्ला’

पबित्रा लिम्बू खजुम झापा, २ कात्तिक । गायक कमल श्रेष्ठको ’मायाले गाठो पर्ला’ बोलको...

कल्पना आङबुहाङको रचनामा ‘जापान कोरिया…’ सार्वजनिक

काठमाडौं, १ कात्तिक । गीतकार कल्पना आङबुहाङको रचनामा नयाँ गीत सार्वजनिक भएको छ ।...

नेशनल बक्स अफिस फिल्म फियर अवार्ड निरन्तर

काठमाडौ ३० असोज । बक्स अफिस इन्टरनेशनल ग्रुपले १२ औं बक्स अफिस फिल्म फियर...

मिसेस नेपाल लागि आवेदन खुल्ला

काठमाडौं, ३० असोज । विवाहित महिलाहरूको सौदर्य निखार्दै उनीहरूको ब्यक्तित्व बिकाश गर्ने उदेश्यले इप्लानेटले...