‘नेपाली ऐतिहासिक उपन्यासमा पात्रविधान’ कृति आउँदै - Naya Online

‘नेपाली ऐतिहासिक उपन्यासमा पात्रविधान’ कृति आउँदै

काठमाडौँ, १४ असोज । ‘नेपाली ऐतिहासिक उपन्यासमा पात्रविधान’ नामक अनुसन्धानमूलक कृति प्रकाशित हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (आख्यान) विभागबाट उक्त कृति प्रकाशन हुन लागेको हो ।

डा. विष्णु न्यौपानेद्वारा लिखित उक्त अनुसन्धानमूलक कृतिमा ऐतिहासिक पात्रहरूको व्यवस्थापन, चरित्रचित्रण, तिनले बहन गरेको ऐतिहासिक घटना र कार्यलाई व्यवस्थित रूपमा विश्लेषण गरिएको विभागीय प्रमुख प्राज्ञ माया ठकुरीले जानकारी दिएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कक्षा १२ को परिक्षा मंसिर ९ गतेदेखि,कोरोना संक्रमितले परिक्षा दिन नपाउने

काठमाडौं, ५ कार्तिक । कक्षा १२ को परिक्षा आउँदो मंसिर ९ गतेबाट सुरु हुने...

दशैँमा पनि कोभिड अस्पताललाई निरन्तर सेवा दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, ५ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैँमा पनि कोभिड अस्पताल र प्रयोगशालाहरुलाई...

राष्ट्रपतिद्धारा दुई महिनाको पारिश्रामिक कोरोना कोषमा

काठमाडौं, ५ कार्तिक । राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारले स्थापना गरेको कोरोना “भाइरस संक्रमण रोकथाम...

नडाहामा बलात्कार निराकरण सम्बन्धी किशोरीहरुको प्रर्दशन

प्रकाश दिप्साली राई,नडाहा सुनसरी, ४ कार्तिक ।हिजो नडाहामा सचेत किसोरीहरुले समाजमा हुने गरेको व्याप्त...

पछिल्लो २४ घण्टामा देशभर ३०९३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं , ४ कार्तिक । पछिल्लो २४ घण्टामा देशभर ३०९३ जनामा कोरोना संक्रमण पुष्टि...

अर्थमन्त्री पौडेलको सल्लाहकारमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

काठमाडौं, ४ कार्तिक । अर्थमन्त्री विष्णु पौडेलको सल्लाहकारमा डा. प्रकाशकुमार श्रेष्ठलाई नियुक्त भएका छन्।...

१५ दिनभित्रमा आइसोलेशन सेन्टरलाई कोभिड अस्पतालमा रुपान्तरण गरिने

काठमाण्डौ, ४ कार्तिक । सरकारले कोरोना सङ्क्रमण तिब्ररुपले बढ्दै गएपछि देशभर अहिले सञ्चालनमा रहेका...

कोरोनाको निःशुल्क परीक्षण र उपचार क-कसले पाउँछन् ?

काठमाडौं, ४ कात्तिक | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको निःशुल्क परीक्षण र उपचारसम्बन्धी...

दशैँमा घर नजान प्रमुख जिल्ला अधिकारीहरुलाई गृहमन्त्रालयको आदेश

काठमाडौँ, ३ कार्तिक । गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुलाई दशैँ,तिहार ,छठ , नेपाल सम्बत लगायतको...

यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई पनि कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३ कार्तिक । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई पनि कोरोना संक्रमण...